जनरल इन्स्योरेन्सको नाफा ३० लाख

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले  चालू आर्थिक वर्षको तीन महिनामा  नाफा ३० लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ ।

इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यही अवधिमा १ करोड ९१ लाख रुपैयाँ थियो ।

यसको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । बिमा कोषमा १ करोड ३० लाख राखेको छ । यसको खुँद विमाशुल्क आर्जन १ करोड ४७ लाख रुपैयाँ, पुनर्बिमा कमिशन आय ५१ लाख छ ।

इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ३ करोड ९६ लाख रहेको छ । कम्पनीले हालसम्म जारी गरेको विमालेखको संख्या ३ हजार ८२ छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री