काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । तर, चाँदीको मूल्य भने बढेको छ । साताको सुरुवातमा बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने आज बढेको छ …
पुरा पढ्नुहॊस »कपाल बलियो बनाउन घिउले यसरी गर्नुस् मसाज
काठमाडौं । घिउ स्वास्थ्यवर्द्धक भएका कारण भान्सामा यसको धेरै प्रयोग हुन्छ । रोटी बनाउँदा होस् अथवा दालको स्वाद बढाउन होस्, घिउको प्रयोग हुन्छ । पूजाआजामा पनि घिउ शुद्ध मानिन्छ । घिउमा धेरै पौष्टिक तत्वहरु पाइन्छन् जसले शरीरलाई शक्ति दिन्छ । केही मानिसहरु भने मोटोपना बढ्ने आशंकामा घिउदेखि टाढै रहन्छन् । यद्यपी यसको बेफाइदा भन्दा फाइदा धेरै छ । घिउ स्वास्थ्यसँगै सुन्दरताका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । टाउको र कपालका …
पुरा पढ्नुहॊस »१ रुपैयाँमै ६ महिनाका लागि डिमहोमको फाइबर नेट जित्न सकिने
काठमाण्डौं । १ रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ । दराज हाट बजारमामार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ । उक्त प्याकेज आज (मंगलबार) देखि लागू हुनेछ । डिशहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो । दुई कम्पनीबीचको सहकार्यमा दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल …
पुरा पढ्नुहॊस »घट्यो सुनको मूल्य
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको सुन बुधबार ३ सय रुपैयाँले घटेर ८० हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ ।मंगलबार ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको सुन ३ सय रुपैयाँ घटेर ८९ हजार ३५० पुगेको छ । महासंघले दिएकाे जानकारी अनुसार आज …
पुरा पढ्नुहॊस »सुनको मूल्य तोलामा ११ सयले बढ्यो
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार १०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा रु …
पुरा पढ्नुहॊस »नयाँ ग्लोबल चार्जिङ क्षेत्रका पहल, फाइभजी सफलताहरु र तार रहित नवप्रबर्तनहरु प्रदर्शित गर्दै ओपो
शिन्चेन । अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले मोबाइल वल्र्ड कंग्रेस, शंघाई (एमडब्ल्यूसीएस) २०२१ मा आफूले सार्वजनिक गर्ने तयारी गरेका नवप्रर्बतनहरुका बारेमा केही संकेत प्रस्तुत गरेको छ । फेब्रुअरी २३ देखि २५ सम्म ओपोले आफ्ना पार्टनर्सहरुका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परिक्षणका नतिजाहरु प्रस्तुत गर्नुका साथै, चार्जिङ प्रविधिमा भविस्यका विकासहरु, स्मार्टफोन अवधारणाहरु र ईन्टरनेट अफथिङ्स (आईओटी) हरु प्रदर्शित गर्नेछ । सबैका लागि ‘फास्टर चार्जिङ’ ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोन …
पुरा पढ्नुहॊस »आइएमई र अल अहलिया एक्स्चेन्जबीच विद्युतिय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता
काठमाडौँ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (यूएइ) स्थित कम्पनी अल अहलिया एक्स्चेन्ज र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई र आइएमईको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी (P2P) मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । समझदारीपछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नुहुनेछ । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएइबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने …
पुरा पढ्नुहॊस »रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने
काठमाडौँ । विश्वमा तीव्र रूपमा आफ्नो बजार वृद्धि गर्दै गइरहेको स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन रेसलाई आधिकारिक नाम ‘रियलमी जीटी’ बाट बजारमा ल्याउन लागिएको छ । ‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो । ‘चुनौतीदेखि उन्नति’सम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो हस्तक्षेप बनाउँदै गएको रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने विश्वास …
पुरा पढ्नुहॊस »सुनको मूल्यमा प्रतितोला ८ सय वृद्धि
काठमाडौं । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । फागुनको पहिलो साता लगातार घटिरिरहेको सुनको मूल्य दोस्रो साताको आइतबार भने बढेको छ । आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शनिबारसम्म छापावाल सुन प्रतिताेला ८८ हजार २ सय र तेजाबी सुन प्रतिताेला ८७ हजार ७ सय …
पुरा पढ्नुहॊस »ओपोद्वारा नेपालमा ओपो ए१५एस सार्वजनिक
काठमाडौं । ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए१५एस सार्वजनिक गरेको छ। बृहत्त सञ्चय क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको ओपो ए१५एस ले प्रयोगकर्तालाई बिना कुनै अवरोध मनोरञ्जन लिने अवसर प्रदान गर्छ। प्रयोगकर्ताको मागलाई विशेष ध्यानमा राखि ओपो ए१५एस मा बृहत्त सञ्चय क्षमताका साथमा ४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ। फोन बोक्दा हत्केलामा सजताको अनुभव दिने पातलो र स्लिक स्टाईलिश लुक्सका साथै दृश्यावलोकनमा आरामदायिता …
पुरा पढ्नुहॊस »