काठमाडौँ । बुधबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँ पुगेकाे छ । त्यसैगरी तर चाँदीको मूल्य घटेको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वासिड्ड मेसिन नेपाली बजारमा
काठमाडौं । एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले विभिन्न मोडेल र क्षमताको एलजी वासर ड्रायर वासिड्ड मेसिन नेपाली बजारमा भित्र्याएको छ । जसमध्ये केही मोडेलहरुमा ८ देखि १८ के. जी. सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० के. जी. सम्मको लुगा शत प्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ। यस वासिङ मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट …
पुरा पढ्नुहॊस »सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ । सोमबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा सय रुपैयाँले घटेर प्रतितोला ९० हजार सात सयमा कारोबार भइरहेको छ । त्यसैगरी तर चाँदीको मूल्य बढेको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »टेलिकमको कुल आय पहिलो ६ महिनामा साढे ३१ करोडले घट्यो
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल टेलिकमको सेवा वापतको कुल आयमा ३१ करोड ४६ लाख ६२ हजार रुपैयाँले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यो १ दशमलव ७४ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षाको विवरण सार्वजनिक गर्दै टेलिकमले यस्तो जानकारी दिएको हो । टेलिकमले गत आर्थिक वर्षको पहिलो ६ महिनामा १८ अर्ब ३ करोड ९५ लाख ७६ हजार …
पुरा पढ्नुहॊस »भ्यालेन्टिन लक्षित ‘रियलमी’गिफ्ट आइटम
काठमाडौं । प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् । यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमातीव्र गतिमाआफ्नो बलियो सञ्जालबनाउन सफल ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टिन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ । रियलमीएआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्रनभएरमोबाइलफोनसँगलिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ । रियलमी ब्यान्ड हरेकव्यक्तिशारिरीक रुपमा फिट रहन चाहन्छन् । अन्यव्यक्तिलाई आकर्षण …
पुरा पढ्नुहॊस »साताकाे अन्तिम दिन घट्यो सुनको मूल्य
काठमाडौँ । शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले घटेर ९० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ९१ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ४ सय रहेको छ । त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय २० मा कारोबार …
पुरा पढ्नुहॊस »रंग र ईमेजिङ प्रविधिमा थप नवप्रबर्तन अन्वेषणका लागि ओपो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याबको स्थापना
काठमाडौं । ओपोले चचियाङ विश्वबिद्यालयका साथमा ओपो(चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ । ल्याबको मूल उद्देश्य बैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रबर्तन, उद्योगकै अग्रणी प्राविधिक मानक स्थापनाका साथै कलर साइन्सका क्षेत्रमा प्रतिभा विकासका लागि तेवा पु¥याउनु हो । प्राविधिक नवप्रबर्तनका क्षेत्रमा चेचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्वविद्यालयमा पर्छ । सन् २०२० क्यूएस वल्र्ड युनिभर्सिटी ¥याकिंङ अनुसार यो ५३औँ स्थानमा रहेको छ । ओपो र चचियाङ …
पुरा पढ्नुहॊस »सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ । बिहीबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी प्रतितोला २५ रुपैयाँले घटे १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »बढ्यो खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य
काठमाडाैँ । नेपाल आयल निगमले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पनि गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । जसअनुसार पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल तथा मटितेलको ९५ रुपैयाँ पर्नेछ । त्यसैगरी एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति …
पुरा पढ्नुहॊस »Instant Cash र जि.एम.इ रेमिटबीच सम्झौता
काठमाडौँ । विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी Instant Cash र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । अब युएई, कतार, ओमान, कुवेत, बहराइन लगायत विश्वका विभिन्न देशहरुमा रहनु भएका नेपालीहरुले Instant Cash को सेवा प्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिनेछ । नेपालमा जि.एम.इ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिने छ र …
पुरा पढ्नुहॊस »