काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य ओरालो लागेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार छापावाला सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमामा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य स्थिर रहि १ हजार ३५० मा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




