७ सयले बढ्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मगंलबार छापावाला सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमामा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य स्थिर रहि १ हजार ३५० मा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री