सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं ।बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ९४ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन आजका लागि ९३ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्य आज घटेको छ। तोलामा ५ रुपैयाँले घटेर एक हजार ३५० मा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री