आर्थिक

यस्तो छ आज विदेशी मुद्राको बिनिमय दर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको भाउ तोकेको छ । यसअनुसार अमेरिकी १ डलरको खरिद दर ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा ११ पैसा तोकेको छ । त्यसैगरी युरो १ को खरिद दर १३८ रुपैयाँ १९ पैसा र बिक्री दर १३८ रुपैयाँँ ८८ पैसा तोकिएको छ भने पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ५२ पैसा तथा बिक्री दर …

पुरा पढ्नुहॊस »

ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’उपहार योजनाको घोषणा

वैश्विकस्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान चाड तिहार २०७८ को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८’, उपहार योजनाको घोषणा गरेको छ। उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन्। ‘ओपो एक ग्लोबल कम्पनी हो। ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । हाम्रा लागि नेपाल विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको संस्कृति, …

पुरा पढ्नुहॊस »

चन्द्रागिरिका महाप्रबन्धक शाहलाई वर्ल्ड बुक अफ रेकर्डस सम्मान

बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डसले हस्पिट्यालिटी र पर्यटनक्षेत्रमा पुर्याएको अतुलनिय योगदानका लागि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहलाई सम्मानित गरेको छ। आइतबार आयोजित एक विशेष कार्यकमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेका थिए। व्यवसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वर्ल्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए। ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ५५ दशमलव ५० अंकले बढ्यो

काठमाडौं  ।साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ। नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार आठ सय ३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। कारोबार रकम पनि बढेको छ। नेप्सेमा सात अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ। कारोबारको आधारमा आइतबार सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ। यस बैंकको आइतबार ३१ भन्दा बढीको कारोबार …

पुरा पढ्नुहॊस »

सुनको मूल्य प्रतितोला तीन सयले घट्यो

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो। आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी …

पुरा पढ्नुहॊस »

पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो, ग्याँसमा मात्र प्रतिसिलिण्डर ५० रूपैयाँ वृद्धि

सरकारले गएरातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ। नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ। त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ पुगेको छ। आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू …

पुरा पढ्नुहॊस »

केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध राष्ट्र बैंकले हटायाे

नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ। बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको जनाएको हो। केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका …

पुरा पढ्नुहॊस »

नेपालगन्जमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा बिहीबार बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा व्यवसायी दिपेन्द्रकुमार जोशी, जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रहरी नायव निरीक्षक जनकबहादुर बुढा तथा एनआईसी एशिया लघुवित्त चपरगौडीका उपप्रदेश प्रमुख जनक बस्नेतको आतिथ्यमा शाखा कार्यालयहरु खजुरा, मिलनचोक र गनपुरका गरी १०० जना सेवाग्राही सदस्यको सहभागिता थियो। कार्यक्रममा शुभ दिपावली, छठ पर्वको को शुभकामना आदानप्रदान तथा वित्तीय साक्षरता …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ । त्यसै गरी शुक्रबार चाँदीको मूल्य रु. ५ घटेर प्रतितोला १२४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहॊस »

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो । कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका …

पुरा पढ्नुहॊस »