यस्तो छ आज विदेशी मुद्राको बिनिमय दर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको भाउ तोकेको छ । यसअनुसार अमेरिकी १ डलरको खरिद दर ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा ११ पैसा तोकेको छ ।

त्यसैगरी युरो १ को खरिद दर १३८ रुपैयाँ १९ पैसा र बिक्री दर १३८ रुपैयाँँ ८८ पैसा तोकिएको छ भने पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ५२ पैसा तथा बिक्री दर १६४ रुपैयाँ ३४ पैसा रहेको छ ।

सूची :-

तपाईंको प्रतिकृया

लेखकबाट थप