आर्थिक

बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम

काठमाडाै । डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फवाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्ट को उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको …

पुरा पढ्नुहॊस »

महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम

काठमाडाै । डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन दिपक टेडर्सले गर्नेछ ।सोरुम उद्घ्घाटन डिशहोमका तर्फवाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ६ सयले बढेको छ । आइतबार सुन मूल्य तोलाको ९८ हजार ६ सय कायम भएको छ । यस अघि शुक्रबार सुन तोलाको ९८ हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार एक सय निर्धारण भएको छ । त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेको छ । शुक्रबार …

पुरा पढ्नुहॊस »

निर्वाचनका लागि टेलिकमकाे आकर्षक अफर

नेपाल टेलिकमले वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचनमा जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ। टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रु ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ। उक्त अफर वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ। “टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न …

पुरा पढ्नुहॊस »

चितवनकाे अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्मका एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि

पूर्वीचितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ। ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो। खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो। परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको छ। फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा …

पुरा पढ्नुहॊस »

२० करोडको छाता नेपाल भित्रियो, कुन-कुन देशबाट आउँछ छाता ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ । नेपालमा छाता चीन, भारत, क्रोएसिया, हङकङ, इजरायल, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र बेलायतबाट आउने गरेको …

पुरा पढ्नुहॊस »

आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट बनाइँदै

काठमाडौँ । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट तर्जुमा गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल, जमिन, जङ्गल, खानी, कृषिलगायत प्राकृतिक स्रोतको अधिकतम उपयोग, निर्यात प्रवर्द्धन व्यवस्थापन एवं प्रतिस्थापन, गुणस्तरीय पर्यटन सेवा विस्तार र विद्युत् ऊर्जाको विकासलाई प्रमुख प्राथमिकतामा राखेर अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ । बजेट महाशाखाका एक अधिकारीका अनुसार निरपेक्ष …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ६ सयले घटेको छ । शुक्रबार सुनको मूल्य तोलाको ९८ हजार कायम भएको छ । यस अघि बिहीबार सुन तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ५ सय निर्धारण भएको छ । त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोलामा २५ रुपैयाँले घटेको छ । …

पुरा पढ्नुहॊस »

आइएमई पे र गोल्डस्टारवीच सम्झौता, गोल्डस्टार जुत्तामा ३० प्रतिशत छुट

आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो । सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३०% देखि रू. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र …

पुरा पढ्नुहॊस »

शेयर बजारः ३७.०६ अंकले घट्याे नेप्से

बिहीबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। बुधबार ३१ दशमलव ७६ अंकले घटेको बजार आज पनि ३७ दशमलव शून्य ६ अंकले घटेर २ हजार २३८ दशमलव ६२ विन्दुमा झरेको हो । बिहीबार २३२ वटा धितोपत्रको ४६ लाख ७४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बिहीबार १३ …

पुरा पढ्नुहॊस »