देवः विकास बैंकका ५.५% बोनस शेयर प्रस्ताव

काठमाडौं । देवः विकास बैंकले ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको हाल चुक्तापूँजी रू. २ अर्ब ५३ करोड रहेको छ । ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि बैंकको चुक्तापूँजी रू. २ अर्ब ६७ करोड पुग्नेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री