मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको ढुङ्गाअड्डामा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले  नयाँ शाखा   काठमाडौंको ढुङ्गाअड्डामा  विस्तार  गरेको छ । उक्त नयाँ शाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे ।

हालसम्म बैंकले १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत ६ लाख बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ लगायतका सेवाहरु प्रदा नगर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री