सनराइज बैंकद्वारा थप २ शाखारहित बैंकिङ सेवाको सुरुवात

काठमाडौं । सनराइज बैंकले २ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले  तनहुँ जिल्लाको व्यास नगरपालिका–९ गजौडे रउदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६, जलजले बजारमा सुरुवात गरेको जनाएको छ ।

व्यास नगरपालिका–९ का अध्यक्षसुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार यादवले एक समारोहकाबीच गजौडेमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका थिए ।

साथै  बैंकले ३५ औं शाखारहित बैंकिङ सेवा त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्रभगत र बैंकका प्रदेश नं. १ को प्रमुख विवेक निरौलाले संयुक्त रूपमा उद्घाटन गरि पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds