रश्मी

गायिका अस्मिता अधिकारी र गायक भिमको स्वरमा ‘माझी दाई’ सार्वजनिक

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक भिम श्रेष्ठको स्वरमा ‘माझी दाई’ सार्वजनिक भएको छ । शब्द तथा संगीत फराज अर्पण  रहेको  छ  भने  गीतको म्यूजिक भिडियोमा फराज र सतिज श्रेष्ठको सम्पादन, अंकिल कटुवाल र फराजको छायांकन छ । गीतको भिडियोमा   स्मृती श्रेष्ठ र भिम श्रेष्ठको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले  लोक गायक सुरेश गन्धर्बलाई उपचारका लागि ५० हजार सहयाेग गरेकाे छ । बैंकले सामाजिक सुरक्षा उत्तरदायित्व मार्फत ५० हजारकाे चेक हस्तानतरण गरेकाे हाे । सहयोग स्वरुपको चेक कामना सेवा विकास बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान- ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका थिए । सुरेश गन्धर्ब पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर एकान्तकुनाकाे यातायात कार्यलयमा

काठमाडौं । सिभिल बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर ललितपुरकाे एकान्तकुनामा स‌चालनमा ल्याएकाे छ । बैंकले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर  संचालनमा ल्याएकाे हाे । याेसँगैं ललितपुरको यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग भुक्तनी गर्न सक्नेछन ।

पुरा पढ्नुहॊस »

सन् २०२० र ओपोको प्राविधिक विकास मेरुदण्डका रुपमा मानवतावाद

बर्षको सुरुवातमै कोभिड(१९को प्रकोपले सबैका लागि चुनौति र संघर्षको अवस्था सिर्जना गर्यो । कठिन समयका बावजुत अपबादका रुपमा रहेको यो समयमा पनि ओपोले आफ्ना प्रयोगकर्ताका लागि अत्याधुनिक प्रविधि र उत्पादनको निर्माणलाई निरन्तरता दिइनै रह्यो । यस बर्ष ओपोले मानवतावादका लागि स्पष्ट आवाजको उत्थान गरेको छ । ब्यवसायिक नवप्रबर्तनको मुल उद्देश्य जनताप्रति समर्पित हुनुपर्ने कम्पनीको बुझाइ छ । यसका लागि ओपो निरन्तर गुणात्मक नवप्रबर्तनका लागि प्रेरित हुने गरेको छ । यही …

पुरा पढ्नुहॊस »

आज आईतबार थप १ हजार ९६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुग्यो

काठमाडौं । आज आईतबार  थप १ हजार ९६  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९६  जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१   पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख २५ हजार ८०५ जना उपचारपछि निको भएका छन् ।  यसै गरि …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीओली बिनै नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।  तर बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी  भएका  छैनन् । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै ओली   सहभागी  भएनन् । शनिबारको बसेको सचिवालयको बैठकले सबै प्रस्तावमाथि छलफल गरेर पार्टी देखिएको संकटको निकास खोज्ने गर्ने निर्णय गरेको थियो । निकास खोज्ने नाममा आफूलाई हटाउन खोजिएको भन्दै उनले महाधिवेशन अगाडि …

पुरा पढ्नुहॊस »

रुपन्देहीमा एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । सैनामैना नगरपालिका-१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ४बजे मृत्यु भएको हो । अस्पतालका अनुसार ती महिलामा  मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।

पुरा पढ्नुहॊस »

‘द भ्वाइस अफ नेपाल’ सिजन–३ अडिसन सुरु

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन -३ को डिजिटल अडिसन सुरु भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो गायन रियालटी शोको डिजिटल मार्फत शनिबारबाट अडिसन सुरु भएको हो । डिजिटल अडिसनमा सहभागीहरुले ‘भ्वाइस अफ नेपाल’को एप्लिकेसनमार्फत् गीत गाएको भिडियो पठाउनु पर्ने छ । रेकर्ड गरेर पठाएको भ्वाइस राम्रो भएमा ब्लाइन्ड अडिसनको लागि बोलाइनेछ । यसमा १६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले …

पुरा पढ्नुहॊस »

एसआईबी बैंकका ग्राहकलाई प्याथल्याबमा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल एसआईबी बैंकका ग्राहकले डा. लाल प्याथल्याव नेपालमा छुट पाउने भएका छन् । सम्झौतामा बैंकका सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त र प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ग्राहकले ल्याब, प्याथोलोजिको सेवा लिदाँ १५ प्रतिशत छुट पाउने छन् । यसरी छुट पाउन प्याथल्याबमा सो बैंकको डेबिड कर्डको प्रयोग गरेको हुनुपर्नेछ ।

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एन आई सी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा आज २१ गते आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । सो सभाले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंकले १९ प्रतिशत …

पुरा पढ्नुहॊस »