सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर एकान्तकुनाकाे यातायात कार्यलयमा

काठमाडौं । सिभिल बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर ललितपुरकाे एकान्तकुनामा स‌चालनमा ल्याएकाे छ ।

बैंकले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर  संचालनमा ल्याएकाे हाे ।

याेसँगैं ललितपुरको यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग भुक्तनी गर्न सक्नेछन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री