गायिका अस्मिता अधिकारी र गायक भिमको स्वरमा ‘माझी दाई’ सार्वजनिक

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक भिम श्रेष्ठको स्वरमा ‘माझी दाई’ सार्वजनिक भएको छ ।

शब्द तथा संगीत फराज अर्पण  रहेको  छ  भने  गीतको म्यूजिक भिडियोमा फराज र सतिज श्रेष्ठको सम्पादन, अंकिल कटुवाल र फराजको छायांकन छ । गीतको भिडियोमा   स्मृती श्रेष्ठ र भिम श्रेष्ठको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप