काठमाडौं । थाइल्यान्डका राजा महा भाजिरालङ कर्णले नेपालकालागि स्वास्थ्य सामग्री सहयोग पठाएका छन् ।
राजा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाएका हुन् ।
नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छिन् ।
थाइल्यान्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाएका हुन्।
तपाईंको प्रतिकृया




