प्रदिप नेपाल

सम्पत्तिको विषयमा विवाद हुँदा श्रीमतीद्वारा श्रीमान‍्को हत्याः आरोपित श्रीमती पक्राउ

दाङ, श्रीमान‍्को हत्या गरेको आरोपमा दाङमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ। ५० वर्षीया छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका-९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो। सम्पत्तिको विषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। …

पुरा पढ्नुहॊस »

पानवाली बहिनीकाे क्यारेमबाेर्ड (यात्रा संस्मरण-२)

महेशराज खरेल । गत हप्ताकाे बाँकी…। नानीले भोक लाग्यो भनेर केही खाने इच्छा देखाइन्। सबैको मतो मिल्यो, हामी एक फाष्टफुडमा पस्यौ। बाबुले आमाका लागि केही फलफूल किनेर ल्याए । खाजा पछि हामी पुनः यात्रा आरम्भ गर्यौं। नानी बाबूले आज बिराटनगर बसेर भोली मात्र रजनी जाने मत राखे । विराटनगर उनीहरुको मावली घर थियो । हत्त न पत्त श्रीमतीजीको समर्थन आयो, उनको त माइतीघर आउँदा आउँदै पस्न बस्न पाइने, कोसेलीपात बाँड्न …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिम प्रदेशमा थपिएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन्। थपिएका दुवै मन्त्रीले आजै प्रदेश प्रमुख समक्ष शपथ लिएका छन्। एमाले रोजेपछि अल्पमतमा परेका अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन रहेको थियो। नवनियुक्त आर्थिक मामिला योजना मन्त्री तारा लामा तामाङ एमालेका पूर्व प्रमुख सचेतक हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक लिमिटेडको ८.५ % डिबेन्चर २०८६/८७ नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। १० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिनेछ। यस ऋणपत्रलाई रेटि एजेन्सी इक्रा नेपाल लिमिटेडले [ICRANP-IR] LA रेटिङ्ग प्रदान गरेको छ। यस रेटिले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ। ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिंगलाई पनि रेटि …

पुरा पढ्नुहॊस »

एमसीसी जसरी भएपनि संसदबाट पास गराउनु पर्छः कानूनमन्त्री कार्की

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन्। शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागी आवश्यक रहेको बताएका हुन्। उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसदबाट पास गराउनु पर्ने बताए। उनले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति …

पुरा पढ्नुहॊस »

भगवान् विश्वकर्माको पूजा आराधना गरि विश्वकर्मा पूजा मनाइयाे

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगढले विश्वकर्माको पूजा आराधना गरि विश्वकर्मा दिवस मनाएका छन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरि शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ। आजका दिन कालिगढले उपयोगमा ल्याउने …

पुरा पढ्नुहॊस »

चोरी भएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ। शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान तथा चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो। कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कुटर काठमाडौं उपत्यकाबाट फेला पारेर सवारी धनीहरुलाई बुझाएको बताए। उनले मनोबल उच्च बनाउनका लागि घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान …

पुरा पढ्नुहॊस »

गीतकार रमेश दियालीकाे ‘आशा राखी’ बजारमा (भिडियाेसहित)

विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहँदै आएका गीतकार, साहित्यकार तथा मोडल रमेश दियालीले अमेरिकामा तयार पारेको गीत र त्यसको म्युजिक भिडियो नेपाल आएर सार्वजनिक गरेका छन्। उनको माया प्रेमले भरिएको नविनतम गीत आशा राखी मनको एउटा पत्र कोरी छोडी दिए शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा कुशल आख्यानकारसमेत रहेका दियालीको गीत रचना रहेको छ भने सुरेश अधिकारीले संगीत भरेका छन्। नेपालमा रेकर्ड गरिएको गीत बानिका …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीले कुनै पनि दलसँग पार्टी एकता नगर्ने तर चुनावमा तालमेल भने गर्ने

नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन्। पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन्। माओवादी केन्द्र, नेकपा (एस)सहित कम्युनिस्ट पार्टीबीच एकता हुन सक्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो। तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए। आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ।

पुरा पढ्नुहॊस »

आजदेखि लागू हुने गरि बैंकहरूले बढाए ब्याजदरः कसको कति?

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन्। आजदेखि लागू हुने गरि अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन्। बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्क अनुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ। सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक(७.५)को छ। बैंकहरूले सार्वजनिक गरेका सूचना अनुसार प्राइम कमर्सियल बैंकले …

पुरा पढ्नुहॊस »