News desk

राजदूतको नियुक्ति छिट्टै हुन्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्यूयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेत गरी सात स्थानमा राजदूत पद रिक्त रहेको जानकारी गराए । उनले राजदूत नियुक्तिका सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए । राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्रभित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उनले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताए । …

पुरा पढ्नुहॊस »

बिहीबार कतिमा किनबेच हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ …

पुरा पढ्नुहॊस »

नगरप्रहरीलाई निर्देशन- सामान नपोख्नू, आदर गरेर बोल्नू

काठमाडौँ । आदेशको श्रृङ्खला र आचरणका विषयमा नगरप्रहरीलाई ब्रिफिङ गरिएको छ । सहरी व्यवस्थापनका क्रममा व्यापारीहरूसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेकोले महानगर प्रहरी बलले निर्देशनात्मक ब्रिफिङ गरेको हो । यसका लागि सबै क्षेत्रबाट कमाण्डरसहित नगर प्रहरीहरूलाई राष्ट्रिय सभा गृहमा भेला गरिएको थियो । ब्रिफिङका क्रममा बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘सहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकलाई नजिकबाट नियालिरहेका हुन्छन् । सडक व्यापारीको सामान …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरले खुलायो छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम खुलाएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुलाएको हो । महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न महानगले आफै परीक्षा लिँदैछ । छात्रवृत्तिका लागि बिहीबारदेखि साउन १२ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ । आवेदन …

पुरा पढ्नुहॊस »

नयाँ दल दर्ता गर्न ५ सय मतदाताको सनाखत अनिवार्य

काठमाडौँ । राजनीतिक दलले दल दर्ता गर्दा ५ सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको असार २४ गतेको बैठकले उक्त व्यवस्था लागु गर्ने निर्णय गरेको जनाएको छ …

पुरा पढ्नुहॊस »

हङकङको पार्किङस्थलमा आगजनी : २६ मोटरसाइकल जलेर नष्ट

एजेन्सी । हङकङको एक पार्किङस्थलमा आगजनी हुँदा २६ मोटरसाइकल जलेर नष्ट भएका छन् । बुधबार दिउँसो त्सेउङ क्वान ओको किंग यिन स्थानमा रहेको पार्किङस्थलमा मोटरसाइकलमा आगजनी भएको थियो । स्थानीय समयअनुसार बिहान ३ः४० मा उक्त घटना भएको हो । घटनाको २० मिनेटपछि घटनास्थलमा दमकल पुगी आगो नियन्त्रण गरेको थियो । उक्त घटनामा कुनै मानवीय क्षति भनेको भएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको देखिएको छ । सीसीटीभी फुटेजमा …

पुरा पढ्नुहॊस »

सीताले यसरी जोगाएकी थिइन् प्रचण्डलाई

काठमाडौँ । सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ । चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह र सुझाव दिइरहिन् । १५ वर्षकै उमेरमा प्रचण्डलसँग वैवाहिक जीवनमा बाँधिएकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै पछिल्ला दिनमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् …

पुरा पढ्नुहॊस »

न्यायाधीशहरूलाई ‘डाम्दै’ छाड्दै

काठमाडौँ । ‘ढिलो न्याय दिनु न्याय नपाउनुजस्तै हो।’ यो भनाइलाई हेर्ने हो भने कुनै पनि व्यक्तिले आफूमाथि लगाइएको आरोपमा कि दोषी ठहर नभए सफाइ पाउनुपर्छ। यो व्यक्तिको अधिकार पनि हो। कहिलेकाहीं देशका अतिजिम्मेवार संस्थाका प्रमुखलाई पनि आरोपमात्रै लगाएर छाड्ने गरिएको छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव दर्ता गरियो। महाभियोग लागेपछि उनी निलम्बनमा परे। समयमै महाभियोग नटुंगिँदा निलम्बनको ९ महिनापछि अन्योलमै उनी गत मंसिरमा सेवाबाट अवकाशमा गए। पटकपटक चर्चामा …

पुरा पढ्नुहॊस »

डोटीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

काठमाडाैँ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । घटना बेलुकी ६:३० बजे भएको हो । गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६४ पैसा र बिक्री दर १७० रुपैयाँ ४१ …

पुरा पढ्नुहॊस »
This will auto close after