News desk

डाक्टर प्रतिभा मृत फेला, एक हप्ताको बिदामा आएकी थिइन् घर

काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला परेकी छिन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरको बाथरुपमा मृत फेला परेकी हुन् । बाथरुपमा भेटिएकी उनलाई श्रीमान् डा. कविराज भण्डारीले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगेका थिए । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । उनकाअनुसार बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा उनलाई फेला …

पुरा पढ्नुहॊस »

युद्धग्रस्त रूसमा जान खोलियो श्रम स्वीकृति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम …

पुरा पढ्नुहॊस »

त्रिविको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । विहिबार त्रिभुवन विश्वविद्यालयले पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले समितिलाई ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२) र …

पुरा पढ्नुहॊस »

काठमाडौंका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरापलिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको हो । शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्था बमोजिम विद्यालयको नामाकरण गर्न समेत …

पुरा पढ्नुहॊस »

बालशिक्षा माध्यमिक विद्यालय प्युठानको पूर्वविद्यार्थी समाजको अध्यक्षमा भट्टराई सर्वसम्मत

काठमाडौं । बालशिक्षा माध्यमिक विद्यालय मच्छी प्युठान पूर्वविद्यार्थी समाजको अध्यक्ष जीवराज भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । सोही दिन समाजको तेस्रो अधिवेशनसँगै चौथो वार्षिक साधारणसभा र वनभोज कार्यक्रम पनि गरिएको थियो । आपसी सदाशयता, आत्मीयता र सहकार्यको उद्देश्य उद्देश्य राखी स्थापना गरिएको पूर्वविद्यार्थी समाजले गर्ने यस किसिमका कार्यक्रमबाट उक्त विद्यालयका विद्यार्थीहरूबीच आपसी सदाशयता, आत्मीयता र सहकार्यको उद्देश्य पूरा गर्ने …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

बदली र वर्षा कायमै, थाहा पाउनुहोस् तीन दिनको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको जनाएको छ । शुक्रबार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मित्रले व्यर्थको विवाद र कुरा काट्नसक्छन् । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग बैंक कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा कै हरिनगर मा.वि. मा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा विद्यार्थीसंग बैंक कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमको लागी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, प्रदेश निर्देशक, शाखा हरिनगरा प्रमुखको सहभागीता रहेको थियो । बैंकको यस किसिमको पहलबाट प्रफुल्लित भएर हरिनगरा गा.पा. …

पुरा पढ्नुहॊस »

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस भन्ने मूलमन्त्र अँगाल्दै सुरु भएको यस सहकार्यको परिणामस्वरूप राकुटेन भाइबरले विश्वभरका आफ्ना लाखौं प्रयोगकर्ताहरूका लागि अत्याधुनिक कन्भर्सेसन एआई ल्याउनेछ। भाइबर प्रयोगकर्ताहरूले अडवान्स्ड कन्भर्सेसन क्षमताहरू मार्फत म्यासेजिंग अनुभव वृद्धि गर्दै पीआईमा एक्सेस प्राप्त गर्नेछन्। इन्फ्लेक्शनद्वारा संचालित यो इनहाउस–बिल्ट इन्फ्लेक्शन २.५ लार्ज ल्याङ्ग्वेज मोडेल प्रमुख इन्डस्ट्री बेन्चमार्कहरूका आधारमा विश्वकै बेस्ट फाउन्डेसन मोडेलहरू बराबर हुनेछ।

पुरा पढ्नुहॊस »