इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ।

‘कन्भर्सेसन इज द न्यू इन्टरफेस भन्ने मूलमन्त्र अँगाल्दै सुरु भएको यस सहकार्यको परिणामस्वरूप राकुटेन भाइबरले विश्वभरका आफ्ना लाखौं प्रयोगकर्ताहरूका लागि अत्याधुनिक कन्भर्सेसन एआई ल्याउनेछ।

भाइबर प्रयोगकर्ताहरूले अडवान्स्ड कन्भर्सेसन क्षमताहरू मार्फत म्यासेजिंग अनुभव वृद्धि गर्दै पीआईमा एक्सेस प्राप्त गर्नेछन्। इन्फ्लेक्शनद्वारा संचालित यो इनहाउस–बिल्ट इन्फ्लेक्शन २.५ लार्ज ल्याङ्ग्वेज मोडेल प्रमुख इन्डस्ट्री बेन्चमार्कहरूका आधारमा विश्वकै बेस्ट फाउन्डेसन मोडेलहरू बराबर हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस