News desk

हेर्नुस् आजको विनिमय दर

काठमाडौं । मंगलबार सोमबारको तुलनामा रियाल, दिर्हाम, दिनार र रिंगिटको भाउ केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ …

पुरा पढ्नुहॊस »

राती ८ बजदेखि विहान ५ बजेसम्म नागढुंगामा सडक बन्द हुने

काठमाडाैं । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा-पिपलामोड सडकखण्डमा सडक विभागले सवारीसाधन आवागमन रोक लगाएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख देवकुमार तामाङले मंगलबारदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए । ‘निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,’ उनले भने । …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरणः प्रहरीलाई घाँटीमा अड्किएको काँडा जस्तो !

काठमाडाैँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएको छ। हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ। स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको गम्भीर लापरबाहीले प्रमाण मेटिएको आरोप लागिरहेको छ। पछिल्लोपटक निर्मला हत्या प्रकरणको अनुसन्धान झन् जटिल बन्दै गएको छ। कञ्चनपुर प्रहरीले अभियुक्तका रूपमा प्रस्तुत गरिएका दिलीप विष्टको डिएनए परीक्षण रिपोर्ट गलत आएपछि उनी …

पुरा पढ्नुहॊस »

विश्वका २० हजार विश्वविद्यालयलाई त्रिविले पछि पार्‍यो

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ। सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्। त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थियो । सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो । विभिन्न निकायले …

पुरा पढ्नुहॊस »

नियमित पढाइको माग गर्दा २२ विद्यार्थी निष्कासित !

काठमाडाैं । नियमित रूपमा पढाइ हुनुपर्ने माग गर्दा म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत २२ विद्यार्थी निष्कासनमा परेका छन् । विषयअनुसारका शिक्षकको व्यवस्था गरी नियमित पठनपाठन गराउन माग गरेका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले एक महिनाका लागि निष्कासन गरेको हो । विद्यालयले निष्कासन गरेपछि विद्यार्थी अध्ययनबाट वञ्चित भएका छन् । विद्यालयमा लामो समयदेखि विज्ञान र कम्प्युटर विषयका शिक्षक नहुँदा नियमित पठनपाठन नै प्रभावित भएपछि १० असोजमा …

पुरा पढ्नुहॊस »

‘किन होला मन मेरो…’मा अनन्त र सिमरनको रोमान्स (भिडियोसहित)

काठमाडौं । मोडल अनन्त भण्डारी र सिमरन क्षेत्रीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘किन होला मन मेरो तिमीमा अल्झिरहेछ…’ बोलको म्युजिक भिडियोमा उनीहरुको केमेस्ट्री एकदमै दमदार देखिएको छ । रबि मल्लको शब्द तथा संगीत रहेको गीतमा ईन्द्र कार्कीको स्वर छ । सुमन लामाले निर्देशन गरेको भिडियोलाई बसन्त महर्जनले खिचेका हुन् भने सम्पादनको काम दिलिप योञ्जनले सम्हालेका छन् । भिडियोलाई शैली क्रियशनले निर्माण गरेको हो ।

पुरा पढ्नुहॊस »

जताततै बलात्कार : निसानामा बालिका

काठमाडाैं । चितवनमा ४ दिनमा बलात्कारका ४ घटना सार्वजनिक भएका छन् । बलात्कृत हुनेमा ३ बालिका र एक महिला छन् । ३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा भारतको पूर्वी चम्पारण घर भएका युवा आइतबार पक्राउ परे  । शनिबार माडीमा मानसिक सन्तुलन ठीक नभएकी एक महिला ४५ वर्षका छिमेकी पुरुषबाट बलात्कृत भइन्  । ७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा भरतपुर-११ पोखरीचोक बस्ने वर्ष १४ का बालक शनिबार पक्राउ परे  …

पुरा पढ्नुहॊस »

तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौता सम्पन्न

काठमाडाैं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावर लिमिटेडकातर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीकातर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारो ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता …

पुरा पढ्नुहॊस »

भेनेजुयलामा २० लाख मानिस विस्थापित, दैनिक पाँच हजारले छाड्छन् देश

काठमाडाैं । भेनेजुयलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म झण्डै २० लाख नागरिक विस्थापित भएका छन् ।  संयुक्त राष्ट्रसंघीय निकायले सोमबार दिएको जानकारी अनुसार हरेक दिन पाँच हजार जनाले भेनेजुयला छाड्ने गरेका छन् । ‘मुलुक छाड्नेमध्ये सवैभन्दा धेरै ल्याटिन अमेरिकामा जाने गरेको पछिल्लो विवरणले देखाएको छ’, राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर)का प्रमुख फिलिप्पो ग्रान्टीले भने ‘विस्थापित हुनेहरु बढ्दै गइरहेकाले उनीहरुलाई गैरराजनीतिक मानवीय पहुँच बढाउनका लागि भर्खरै …

पुरा पढ्नुहॊस »

अायल निगमको घाटा अर्ब माथि

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड ५७ लाख घाटा भएको छ । उनका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, …

पुरा पढ्नुहॊस »