काठमाडौँ । सरकारले १ अर्व ५० करोड रुपैयाँभन्दा वढी रकम खर्च गरेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ। मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सिट क्षमताको हेलिकप्टर खरिद गरेको खबर आजको कारोबार दैनिकमा मातृका दाहालले लेखेका छन्। सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेको बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्ट्याण्डबाइ रहनेगरी …
पुरा पढ्नुहॊस »एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा
काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करिब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको छ । लगातार पाँच पटकसम्म कारवाही परेमा चालक अनुमतिपत्र ६ महीनाका लागि निलम्बन गर्न सकिने कानूनी व्यवस्थाअनुसार सो अभियान थालिएको प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको समन्वयमा मङ्सिर २० गतेबाट नियम विपरीत चल्ने ट्याक्सी चालकको …
पुरा पढ्नुहॊस »च्यासल बिग्रेडबीचको खेल पहिलो हाफमा बराबरी
काठमाडौं । हलचोकस्थित सशस्त्रको खेल मैदानमा जारी सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लब र बिग्रेडबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी भएको छ । आठौं खेलम आमनेसामने भएका दुबै टोली आक्रमक बनेपनि गोल हुन सकेन् । रक्षात्मक खेलिरहेको बिग्रेडले च्यासलका केही प्रहार बिफल पारेको छ । च्यासल चौथो जित निकाल्ने लक्ष्यमा छ भने बिग्रेड दोस्रो जितको खोजीमा छ । युवा खेलाडी सम्मलीत बिग्रेडले लिगमा अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन् …
पुरा पढ्नुहॊस »विस्तारै गिद्ध लोप हुँदै
डडेल्धुरा । डडेल्धुरा जिल्लाको ठूला पहाड, भिरपाखामा दैनिकजसो देखिने गिद्ध पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । कुनैबेला डडेल्धुराका सबैजसो ठाउँमा सहजै देखिने गिद्ध पछिल्लो समयमा लोप हुँदै गएको पक्षी विशेषज्ञले बताएका छन् । दिन प्रतिदिन वातावरण असन्तुलिन हुँदै जानु र गिद्धलाई आवश्यक पर्ने उपयुक्त बासस्थानको कमीले गर्दा लोप हुँदै गएको उनीहरुको भनाइ छ । प्रकृतिको कुचीकार मानिने पक्षी गिद्ध वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने निर्दोष पक्षीको संरक्षणमा …
पुरा पढ्नुहॊस »इपीएलमा काठमाडौं किंग्स प्ले अफमा, भैरहवा ७ विकेटले पराजित
काठमाडौँ । एभरेष्ट प्रिमिएर लिग क्रिकेटमा काठमाडौं किंग्स इलाभेनले तेस्रो जित निकालेको छ। एउटा खेल हारेको काठमाडौंले शनिबार भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरेको हो। जितसँगै काठमाडौंको प्लेअफमा पुगेकाे छ। भैरहवाले दिएको १५० रनको लक्ष्य काठमाडौंले ५ बल बाँकी छदै ३ विकेट गुमाएर पुरा गरेको हो। काठमाडौंको जितमा अमित श्रेष्ठले ५१ रन बनाउँदा रोहन मुस्तफाले ३६ रन बनाएका थिए। केभिन ओब्रिन ३३ र नरेश बुढा ऐर ४ रनमा नट आउट …
पुरा पढ्नुहॊस »विद्युत् प्राधिकरणका सबै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन उर्जामन्त्रीको निर्देशन
सिमरा । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत् प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रसँग हुने कार्यसम्पादन सम्झौता कार्यक्रममा शनिवार सिमरामा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् । उनले प्राधिकरणलाई आर्थिक, सेवा प्रवाह, उत्पादन र सञ्चालनको हिसाबले अब्बल र प्रतिस्पर्धा गर्न लायक संस्था बनाउनुपर्नेमा जोड दिए । आफूले उर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै मन्त्रालयले …
पुरा पढ्नुहॊस »नायिका स्वस्तिमा खड्का किन बनिन् टेम्पो ड्राइभर ?
‘बुलबुल’को टिजर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य दुई पात्र स्वस्तिमा खड्का र मुकुन भुषाललाई स्थान दिइएको छ । ‘बुलबुल’मा नायिका स्वस्तिमा खड्का पहिलो पटक टेम्पो ड्राइभरको भुमिकामा देखिँदैछिन् । सिनेमा फागुन ३ गते रिलिज हुँदैछ। ‘बुलबुल’का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने सिनेमामा सुसन प्रजापतिको छायाँकन रहेको छ । बिनोद पौडेल सिनेमाका निर्देशक हुन्। सिनेमामा स्वस्तिमा खडका डेब्यु नायक मुकुन भुसालका अलावा बुद्धि तामाङ्ग ,दिपक क्षेत्री …
पुरा पढ्नुहॊस »बिएमडब्ल्युका मोटरसाइकल अब नेपाली बजारमा
काठमाडौँ । जर्मनीको अटोमोबाइल्स कम्पनी बिएमडब्लूले जी–३१० आर र जी–३१० जीएस मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन्। कम्पनीले आगामी शनिबारसम्म यसको टेष्ट राईड गराउने जनाएको छ । इन्ट्री लेवल सेग्मेन्टमा भारतीय प्लान्टबाट उत्पादन गरिएको यो बाइक आगामी शुक्रबारबाट बिक्री गर्ने छ। कम्पनीका अनुसार उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फमेन्सका कारण बिएमडब्लूका बाइक चर्चित छन्। यी बाइकमा सार्प र सिल्क बडी, सिंगल–स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गरिएको छ, जसलाई ‘पेन्टागनल विन्डशील्ड’ले …
पुरा पढ्नुहॊस »काङ्ग्रेस महासमिति बैठकको उद्घाटन आज
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट शुरु हुँदैछ । बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भईसकेको छ । महासमिति बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित समारोहमा शुभारम्भ हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक आगामी पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको …
पुरा पढ्नुहॊस »विजय भए पहिलो ‘भ्वाइस अफ नेपाल’, जिते २५ लाख
काठमाडाैँ । टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को पहिलो नेपाल संस्करण सिडी विजय अधिकारीले जितेका छन्। शुक्रबार राति कतारमा भएको फाइनलमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जितेका हुन्। ‘द भ्वाइस अफ नेपाल’को विजेताका रूपमा उने २५ लाख रुपैयाँको नगद पुरस्कार पनि पाएका छन्। अधिकारी टिम दीपबाट फाइनलमा पुगेका थिए। विजेताको प्रतिष्पर्धाको लागि सुनप पौडेलको टिमबाट सप्तक दुतराज, अभया सुब्बा टिमको तर्फबाट कुशल आचार्य र टिम प्रमोदको तर्फबाट श्रृजे थपलियाले …
पुरा पढ्नुहॊस »