News desk

आईएमई जनरल इन्स्योरेन्सको नाफा साढे २ करोड

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैंया खुद मुनाफा कमाएको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सो नाफा कमाएको हो । उक्त अवधिमा इन्स्योरेन्सले ४ करोड ४८ लाख ५५ हजार रुपैंया आम्दानी गरी १ करोड ९७ लाख २५ हजार खर्चदा उक्त परिमाणको नाफा आर्जन गरेको हो । एकीकृत आयव्यय हिसाबतर्फ इन्स्योरेन्सले खुद बीमा शुल्क, पुनर्बीमा कमिशन आय र लगानीबाट प्राप्त हुने आय …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरीकी डलरको खरिददर ११४ रुपैयाँ ३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ । एक युरोको खरिददर १३० रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १३१ रुपैया ६ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ६९ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४६ पैसा रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

यस्तो बन्यो नरेन्द्र प्यासीको ‘सुन्दर संसार’ हेर्नुस् भिडियोमा

काठमाडौं । मेरो सुन्दर संसार लिलाम, गर्‍यौ तिमीले ।  दुनियाको आडमा, बदनाम गर्‍यौ तिमीले ।। सुगम संगीतका चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा नयाँ गीत बजारमा अाएको छ । प्रगतिशील लेखन क्षेत्रमा कलम चलाइरहेका लेखक एबम् गीतकार मणिरत्नले गीतमा शब्द रचना गरेका छन् । प्यासीको स्वर र मणिरत्नको शब्दमा ‘मेरो सुन्दर संसार लिलाम गर्‍यौ तिमीले’ बाेलको आधुनिक गीत सार्वजनिक भएको हो । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक प्यासीले दशैं तिहार …

पुरा पढ्नुहॊस »

चार महिनामा भ्याटबाट साढे ७१ अर्ब राजश्‍व

काठमाडौं । चालु आर्थिक वर्ष २०७५/०७६ मा मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकारले ७१ अर्ब ६५ करोड ६५ लाख रुपैयाँ बराबरको राजश्‍व उठाएको छ । सरकारी आय व्यायको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चार महिनाको अवधिमा सकारी राजश्‍व सबैभन्दा बढी योगदान भ्याटको देखिएको छ । सरकारले यो अवधिमा दुई खर्ब ४२ अर्ब रुपैयाँको राजश्‍व उठाउँदा छ शीर्षकका भ्याटबाट ७१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको राजश्‍व उठाउन सकेको …

पुरा पढ्नुहॊस »

विस्तृत शान्ति सम्झौताको बाह्र वर्ष : ‘द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति’

काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मङ्सिर ५ गते भएको थियो । बुधबार सो शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । तर द्वन्द्वका पीडितले न्यायको अनुभूति अहिलेसम्म गर्न पाएका छैनन् । सरकारले द्वन्द्वका घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय र पीडकलाई दण्ड दिने उद्देश्यले …

पुरा पढ्नुहॊस »

वर्ल्ड भिजनमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजनले कर्मचारीको माग गरेको छ । संस्थाले फिल्ड कोअर्डिनेटर र सपोर्ट सर्भिस कोअर्डिनेटर पदमा दरखास्त माग गरेको हो । दुबै पदको लागि कार्यक्षेत्र सर्लाही रहेको छ । 

पुरा पढ्नुहॊस »

यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता

नवलपरासी । बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो -अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पुर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो ।  गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरले भने, जग्गाधनी पुर्जा भएकाहरुसमेत खेतवारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व घट्यो, बस्ती रित्तिँदै गयो । सबै वडाध्यक्षको सल्लाहमा गाउँसभाबाट भएको निर्णय सुनाउँदै उनले भने, नयाँ आउनेलाई …

पुरा पढ्नुहॊस »

नवलपरासीमा बस दुर्घटना : २ जनाको मृत्यु, ३० घाइते

परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको …

पुरा पढ्नुहॊस »

पप्पुलाई नयाँ ठेक्कामा रोक, राष्ट्र बैंक निर्माणको ठेक्का अन्योलमा

काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै यस्तो रोक लगाएको हो । पप्पुलाई नयाँ ठेक्कामा रोक लगाएसँगै राष्ट्र बैंकको बालुवाटारस्थित भवन निर्माणको ठेक्का अन्योलमा परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले पप्पु विवादित भएकाले सबभन्दा कम रकम कबुल गरेपनि ठेक्का …

पुरा पढ्नुहॊस »

शान्ति प्रक्रियाका १२ वर्ष : राहतमा मात्र १८ अर्ब रुपैयाँ खर्च

काठमाडौं । तत्कालीन माओवादीले सञ्चालन गरेको दसवर्षे जनयुद्धको दीर्घकालीन समाधानका लागि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो। राज्य र माओवादी पक्षबाट प्रभावित परिवारलाई राहतबापत राज्य कोषबाट अहिलेसम्म १७ अर्ब ३४ करोड ९० लाख रुपैयाँ वितरण भइसकेको छ। तर शान्ति सम्झौता भएको १२ वर्ष हुँदासमेत द्वन्द्वबाट कति प्रभावित भए भन्ने राज्यसँग यकिन तथ्यांक छैन। पीडितले न्याय पाउने कुरा भने टाढाको विषय बनेको छ। यो खबर आजको नागरिक दैनिकमा भाषा …

पुरा पढ्नुहॊस »