यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरीकी डलरको खरिददर ११४ रुपैयाँ ३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ ।

एक युरोको खरिददर १३० रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १३१ रुपैया ६ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ६९ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४६ पैसा रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ  र बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी रियाललको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा छ । कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ २८ पैसा र बिक्रिदर ३७७ रुपैयाँ २५ पैसा रहेको छ । 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after