News desk

नक्कली भुटानी शरणार्थी प्रकरणः सहकारी सञ्चालकसहित थप ३ विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । हरिभक्त महर्जन न्यूरोडको ताम्राकार कम्प्लेक्सस्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् । हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र …

पुरा पढ्नुहॊस »

संखुवासभा हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते (अपडेट)

काठमाडौं । सङ्खुवासभाको भोटखोला-४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको हो । हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका-४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, …

पुरा पढ्नुहॊस »

सिम्रिक एयर हेलिकोप्टर दुर्घटनाका ३ घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाका ५ घाइते मध्ये ३ जना गम्भीर घाइतेलाई संखुवासभाबाट काठमाडौँ ल्याइएको छ । थप उपचारका लागि उनीहरुलाई नेपाली सेनाकाे हेलिकाेप्टरबाट काठमाडौँ ल्याइएको हो । संखुवासभाको भोटखोला–४ हम्मरेडाँडामा माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ओसारिरहेको सिम्रिक एयरको हेलिकोप्टर अबतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

पुरा पढ्नुहॊस »

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित दुई गम्भीर घाइते

काठमाडौँ । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित २ जना गम्भीर घाइते भएका छन् । भोटखोला गाउँपालिका–का वडाअध्यक्ष अनुसार हाल दुर्घटनामा परेकाहरुको सिम्रिक एयरकै अर्को हेलिकोप्टर र नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरिरहेको छ । उद्दार गरेर दुवै जना घाइतेलाई काठमाडौँ पठाउने तयारी भइरहेको उनले बताए । घाइतेहरु दुबैको टाउकोमा चोट लागेका कारण अवस्था गम्भीर छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको ल्याब टेष्टका लागि ढुंगा तथा माटोलगायत स्याम्पल ओसार्ने काम सिम्रिक एयरको …

पुरा पढ्नुहॊस »

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । सिम्रिक एयरको हेलिकोप्टर संखुवासभामा दुर्घटनामा परेको छ । अपर अरूण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार उक्त हेलिकोप्टर संखुवासभाको भोटखोला गउँपालिका ४, सिप्रुङमा दुर्घटनामा परेको जानकारी आएको छ । हेलिकोप्टरमा ४ जना सवार रहेको बताइएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । बाँकी विरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रम उद्घाटनमा उनले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताए । ‘अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन’, उनले भने, ‘सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कायम गर्ने काम सूचनाको हकले गर्छ ।’ उनले सार्वजनिक निकायले सूचना हक जानकारी …

पुरा पढ्नुहॊस »

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । झापामा वैशाख २९ देखि ३१ सम्म बस्ने केन्द्रीय समितिका लागि एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो । बैठक वैशाख २६ गतेका पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा पार्टीका आन्तरिक गतिविधि, उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यस्तै, बैठकमा दुई महिने ग्रासरुट अभियानको समीक्षा समेत हुने …

पुरा पढ्नुहॊस »

बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न सरकार तत्पर रहेको बताएका छन् । २५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताएका हुन् । लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल रहेको उनको भनाई छ । ‘नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तूपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले वृहत्तर लुम्बिनीलाई बुद्धहरूको भूमि छ । यस्तो तीर्थस्थल जहाँ एक घण्टाको यात्राबाट ३ …

पुरा पढ्नुहॊस »

गिट्टीको थुप्रोमा टाउको भेटियो

काठमाडाैँ । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो । टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो । उनले भने, …

पुरा पढ्नुहॊस »

मिटरब्याज लिनेलाई ७ वर्ष जेल हुने (अध्यादेशको पूर्णपाठ)

काठमाडौँ । मिटरब्याज लिनेलाई ७ वर्षसम्मको जेल सजाय हुने भएको छ । सरकारले मुलुकी संहितासम्बन्धी नेपाल ऐनलाई संशोधन गर्दै मिटरब्याजीलाई ७ वर्ष जेल सजाय हुने व्यवस्था गरेको हो । नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राजपत्रमा प्रकाशन भएको छ । अब यो व्यवस्था लागु हुनेछ । मिटरब्याजलाई अनुचित लेनदेनमा परिभाषित गरिएको छ । लेनदेनक्रममा अनुचित रूपमा हक हस्तान्तरण भएको भएमा हक बदर हुने र सम्पत्ति फिर्ता गराउने व्यवस्था गरिएको छ । …

पुरा पढ्नुहॊस »