News desk

अमेरिकी डलरमा झिनो गिरावट हुँदा युरोको भने बढ्यो

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरमा झिनो गिरावट आएको छ । यसअघि आइतबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार एक पैसाले घटेको छ । मंगलबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसामा कारोबार भएको छ । यसाअघि सोमबार खरिदमूल्य १३० रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १९ …

पुरा पढ्नुहॊस »

यी चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका …

पुरा पढ्नुहॊस »

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने भएको छ । एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरूले फारम भरेका छन् । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । कोभिडको कारण शैक्षिक सत्र …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस : थप ५७ जनामा संक्रमण पुष्टि, १४७ सक्रिय संक्रमित

काठमाडौं । थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट १९३१ नमुना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७१६ र एन्टिजेनबाट १२१५ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र एन्टिजेनबाट १६ को रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा २७ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १४७ पुगेको …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैङ्कको भैरहवा शाखाको सेवा अब आफ्नै भवनबाट

भैरहवा । एभरेष्ट बैङ्क लिमिटेडले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको भैरहवा शाखालाई आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरू सञ्चालन गरेको छ । उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन् । उक्त भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैङ्क भैरहवाको नायब निर्देशक जीवन प्रकाश पाण्डे, जि.प्र.का …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकका उत्कृष्ट कर्मचारीहरु पुरस्कृत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वाषिकोत्सवको अवसरमा घोषणा गरिएका पुरस्कारहरु प्रदान गरिएको छ । आ.व. २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरू तथा कर्मचारीहरूलाई एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरेका हुन् । कार्यक्रममा आ.व. २०७८/०७९ को सर्वोत्कृष्ट बैंक पुरस्कार मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेलाई प्रदान गरियो । यस्तै आ.व. २०७७/०७८ को पुरस्कार ब्रान्च अपरेशन विभागका …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो नौलो बचत योजना

काठमाडाैं । सिद्धार्थ बैंकले नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘ सिद्घार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याएको बताएको छ। शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत एक सय रुपैयाँभन्दा बढीको विद्युतिय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ। डिजिटल कारोबारलाई प्रोत्साहित …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र अन्नपूर्ण केवलकारबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केवलकारबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले केवलकारमा २५% सम्मको आकर्षक छुट पाउनेछन् । साथै पोखरास्थित सिटिजन्स बैंकका शाखाहरmमा नयाँ खाता खोल्ने ग्राहकहरmका लागि अन्नपूर्ण केवलकारको टिकट निशुल्क उपलब्ध हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास …

पुरा पढ्नुहॊस »

युनाइटेड र अजोड इन्सोरेन्सबीचको मर्जर प्रस्ताव पारित

काठमाडौँ । युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जनरसम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । दुई कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ हुनेछ । यस्तै साधारण सभाले शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । यस्तै यस सम्बन्धमा भएका …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’, के छन् सुविधा ?

काठमाडाैं । नबिल बैंकले ‘नबिल ढुक्क बचत खाता’ सञ्चालनमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको बैंकले जनाएको छ। यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमा बापत एक लाख रुपैयाँ, दुर्घटना बीमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउँनेछन्। त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा …

पुरा पढ्नुहॊस »