भिभो स्मार्टफोनहरूमा प्रि-फेस्टिभल अफर घोषण

काठमाडौँ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ ।

प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरु–भी२७ फाइभजी, ट्रेन्डसेटिङ वाई३६ र स्टाइलिस वाई०२ मा सिमित अवधि अर्थात सेप्टेम्बर २०२३ को अन्त्यसम्म मात्र उपलब्ध हुनेछन् ।

यी आकर्षक अफरहरू देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ र उपभोक्ताहरू त्यहाँ मूल्य घटाएको छ । रु ५८,९९९ मूल्य रहेको यो स्मार्टफोन अफर अवधिभरि नयाँ मुल्य रु ५६,९९९ मा उपलब्ध हुनेछ ।

यसैगरी वाई३६ स्मार्टफोनको मूल्य सिमित अवधिका लागि रु. २८,९९९, बाट घटेर रु. २७,९९९ भएको छ । वाई०२ को मूल्य पनि रु १३,४९९ बाट घटाएर रु १२,९९९ कायम गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस