Tag Archives: mainnews

विदेशमा अलपत्र परेका १६ हजार बढी नेपालीको उद्धार, कुन देशबाट कति ?

काठमाडौं । कोभिड-१९ को सङ्क्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएका ‘कोभिड-१९ सङ्कट ब्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)’ ले जनाएको छ । नेपालमा …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर ५ लाख २९ हजारको मृत्यु, १ करोड ११ लाखबढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ६२ लाख ९७ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६२ लाख ९७ हजार १ सय ५० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ७४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबार ७४० जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार नाघेको छ । अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । प्रदेश अनुसार प्रदेश १ मा ६७४ जना, प्रदेश २ मा ३ हजार ९९५ जना, बागमती प्रदेशमा ५०७ जना, गण्डकी प्रदेशमा एक हाजर ११८ …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा थप ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन गरिएको परिक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेका छन् । ३२ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा …

पुरा पढ्नुहॊस »

घटेन कोरोना कहर: विहिबार अहिलेसम्मकै धेरै २ लाख ८ हजार संक्रमित थपिए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । विहिबार कोरोनाभाइरस सङ्क्रमणको घटनामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विहिबार अहिलेसम्मकै धेरै २ लाख ८ हजार ८ सय ६१ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५५ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म संक्रमितको संख्या …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । एक हप्ताभन्दा बढी समयदेखि देशभर जारी वर्षा अझै केही दिन नरोकिने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केहि दिन वर्षा जारी रहने सम्भावना छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रही सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बागमति प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम …

पुरा पढ्नुहॊस »

धान रोपिरहेका बेला चट्याङ्ग लाग्दा ४ महिलाको मृत्यु, ५ जना घाइते

chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

काठमाडौं । चट्याङ्ग लागेर बारामा चार महिलाको ज्यान गएको छ । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको ज्यान गएको भने पाँच जना घाइते भएका छन् । बिहीबार बिहान परेको चट्याङले खेतमा धान रोपिरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो । यस्तै सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर ५ लाख १८ हजारको मृत्यु, संक्रमितको संख्या १ करोड ८० लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस महामारीको असर कम हुनुको सट्टा झन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ९५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार गएको २४ घण्टामा विश्वभर एक लाख ९५ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अबधिमा संक्रमणको कारण विश्वभर चार हजार ८३५ जनाले ज्यान गुमाएका छन् । एकै …

पुरा पढ्नुहॊस »

बाढी-पहिरो र डुबानको जोखिम बढ्योः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । एक हप्ताभन्दा बढी समयदेखि दशेभर जारी वर्षा अझै केही दिन नरोकिने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै कम्तीमा तीन दिन वर्षा जारी रहने सम्भावना छ । महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश ५, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भईरहेको छ । दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि …

पुरा पढ्नुहॊस »

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै

काठमाडौं । आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी भगवान् विष्णुको पूजाआराधना गरी मनाउँदैछन् । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आजको दिन भगवान् विष्णुको प्रतिकको रुपमा घरघरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको …

पुरा पढ्नुहॊस »