Tag Archives: mainnews

आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात, एक खर्ब दुई अर्बको निर्यात

चालु आर्थिक वर्षको मंसिरसम्ममा सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा आठ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा सबैभन्दा बढी वीरगञ्ज नाका हुँदै दुई खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ। यो नेपालको कुल आयातको ३४ प्रतिशत हिस्सा हो। यसैगरी निर्यातमा पनि वीरगञ्ज नाका नै अगाडि छ। चालु आवको मंसिरसम्ममा एक खर्ब दुई अर्ब बराबरको निर्यात …

पुरा पढ्नुहॊस »

रन्जु दर्शनाले छोडिन् विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । बिहीहिबार पार्टी अध्यक्ष रविन्द्र मिश्रलाई एक पत्र लेख्दै आफुले पार्टी परित्याग गरेको जानकारी दिएकी हुन् । अध्यक्ष मिश्रलाई पत्र लेख्दै दर्शनाले पार्टीको मूल नेतृत्व अधिकतम ढोंगी रहेको आरोप लगाउदै वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको आरोप लगाएकी छन् । उनले भनेकी छन्- ‘विसं २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढाव हरु आए जसलाई पार गर्दै जीवन …

पुरा पढ्नुहॊस »

कांग्रेस प्रदेश-२ को नेतृत्व चयनका लागि मतदान शुरु, ७६ पदका लागि १७५ जना चुनावी मैदानमा

काठमाडाैँ । कांग्रेस प्रदेश-२ को नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । बिहान ९ः३० देखि ३ बजेसम्म मतदान हुने निमित निर्वाचन अधिकृत विनय सिंहले जानकारी दिएका छन् । पहिले उम्मेदवारलाई मतदान गर्ने समय दिएको छ । उम्मेद्वारपछि प्रतिनिधिहरु मतदान गर्ने छन् । १,८३६ जना प्रतिनिधि मतदानमा सहभागी हुन लागेका छन् । कांग्रेसको प्रदेश-२ अधिवेशनमा बुधबार ५ जना उम्मेदवार निर्विरोध चयन भएका छन् । ७२ मध्ये ५ जना उम्मेदवार …

पुरा पढ्नुहॊस »

कांग्रेसको मतगणना सकिँदै, पहिलो बैठक शनिबार

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिने भएको छ । गएको मङ्सिर २४ गतेदेखि काठमाडौँमा शुरु भएको महाधिवेशनमा मङ्सिर २७ गते केन्द्रीय पदाधिकारीका लागि चुनाव भएको थियो । नयाँ नेतृत्व चयनका लागि चुनाव भएको ११ औँ दिनमा मतगणना सकिन लागेको हो । मतदान लगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना थालिएको थियो । मतगणनाको काम अन्तिम चरणमा पुगेको र आज सकिने …

पुरा पढ्नुहॊस »

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ विजयी

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ ‘मिक्सो’ निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न निर्वाचनको मतगणनाअनुसार मिक्सो नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत पाए । अध्यक्षमा ७ मत बदर भएको थियो । तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) विजयी भएका छन् । सचिवमा गणेश उप्रेती (सुशील)ले १४८ …

पुरा पढ्नुहॊस »

अब व्यवस्था होइन, मुलुकको अवस्था बदलौँ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था नभई अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन जरुरी भएको बताएका छन्। महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृह जिल्ला गएका उनले झापा र झापालीलाई आभार व्यक्त गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै लोकतन्त्र र संसदीय व्यवस्थाको विकल्प नखोज्न र राजतन्त्र पुनःस्थापनाको भ्रम नफैल्याउन आग्रह गरे। संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो निर्वाचनबाट बहुमत ल्याएर मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणको …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः थप २३६ जनामा संक्रमण, २७२ जना निकाे भए

गत २४ घण्टाभित्र नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार २६६ जनाको पिसिआर परीक्षण र ४ हजार ४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २६ हजार ४२३ र एन्टिजेन परीक्षणबाट ९६ हजार ४० रहेकाे छ । निकाे हुनेकाे संख्या …

पुरा पढ्नुहॊस »

बुधबार नेपालमा थप एकजनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि

काठमाडौं । नेपालमा फेरी एक अर्का व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आज बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले यस्ताे जानकारी गराएकी हुन् । नेपालकी एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी उनले दिइन् । प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन् । उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्। योसँगै …

पुरा पढ्नुहॊस »

९२.१६ अंकले बढ्याे नेप्से परिसूचक

बुधबार सेयर बजार ९२ अंकले बढेको छ। नेप्से परिसूचक ९२ दशमलव १६ अंकले बढेर २५०७ दशमलव ७० विन्दुमा पुगेको छ। आज सबै उपसूचक बढेका छन्। २ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ। २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको सेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको …

पुरा पढ्नुहॊस »

संसदमा आज पनि एमालेको अवरोध, चार अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत गरिएको छ । एमालेका अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्वीकृत भएको हो। बैठकमा गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री …

पुरा पढ्नुहॊस »