Tag Archives: mainnews

काठमाडौँका यी क्षेत्रमा हुँदैछ शनिबार विद्युत सेवा अवरुद्ध

काठमाडाैँ । काठमाडौँका विभिन्न क्षेत्रमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने गरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न ५० भन्दा बढी क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेदि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ।साथै सम्बन्धि त टेकु, बालाजु, …

पुरा पढ्नुहॊस »

डोटीमा मेयर र स्वकीयको झगडा, राजेशको टाउकोमा टाका

काठमाडौँ । डोटीमा एक नगर प्रमुख (मेयर) र उनका आफ्नै स्वकीय (सहयोगी)बीच विवाद भएको छ । जिल्लाको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर र स्वकीय सचिव राजेश ठगुन्नाबीच विवाद भएको हो । राजेशले आफूलाई मेयरबाट खुकुरी प्रहार भएको आरोप लगाएका छन् । तर मेयरले भने सो आरोप झुटो भएको दाबी गरेका छन् । प्रहरीका अनुसार बिहीबार राति करिब साढे ११ बजेको समयमा उनीहरुबीच शिखर नगरपालिकाको वडा नम्बर ११ स्थित बान्डुनिसैनमा …

पुरा पढ्नुहॊस »

सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गएराति उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पती हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट …

पुरा पढ्नुहॊस »

बैंकहरूको नयाँ ब्याजदर लागू, कुनको कति ? (सूचीसहित)

काठमाडौं । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर लागू भएको छ । भाद्र १ गते अर्थात आजदेखि नयाँ ब्याजदर लागू भएको हो । बैंकहरूले सार्वजनिक गरेका ब्याजदर नियाल्दा २० वटा बैंकमध्ये १२ वटा बैंकहरूले ब्याजदर बढाएका छन् । ४ वटा बैंकहरूले ब्याजदर घटाउँदा ४ वटा बैंकहरूले भने आफ्नो ब्याजदर स्थिर राखेका छन् । भाद्र महिनाको लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर अधिकतम १०.८९६ प्रतिशत पुर्याएका छन् । अधिकांश बैंकहरूले भाद्र …

पुरा पढ्नुहॊस »

श्रम बजार : नेपाली जनशक्ति विदेशमा, विदेशी नेपालमा

काठमाडौं । नेपाली जनशक्ति विदेश गइरहेको बेला नेपालमा रोजगारी गर्ने विदेशी नागरिकको संख्या बढेको छ । पछिल्लो वर्ष श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको संख्या बढेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको संख्या ३७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी …

पुरा पढ्नुहॊस »

आज यी दुई प्रदेशमा भारी वर्षा (तीन दिनको पूर्वानुमान)

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका …

पुरा पढ्नुहॊस »

एक दर्जन बैंकले बढाए ब्याज, ४ वटाले घटाए (सूचीसहित)

काठमाडाैं । भाद्र महिनाका लागि बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भाद्र १ गते, शुक्रबारदेखि लागू हुने गरी बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरूले सार्वजनिक गरेका ब्याजदर नियाल्दा २० वटा बैंकमध्ये १२ वटा बैंकहरूले ब्याजदर बढाएका छन् । ४ वटा बैंकहरूले ब्याजदर घटाउँदा ४ वटा बैंकहरूले भने आफ्नो ब्याजदर स्थिर राखेका छन् । भाद्र महिनाको लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर अधिकतम १०.८९६ प्रतिशत पुर्याएका छन् …

पुरा पढ्नुहॊस »

नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

काठमाडाैं । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अथ्र्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण …

पुरा पढ्नुहॊस »

शरणार्थी प्रकरण : टेकनारायाण पाण्डेसहित १० जनाको पुनरावेदनमाथि सुनुवाइ सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका मध्ये १० जनाको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ। नेपाल सरकारका निलम्बित सचिव टेकनारायाण पाण्डेसहित १० जनाकोले आफुहरुलाई र्पुपक्षका लागी थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्द दिएको पुनरावेदन निवेदनमाथि सुनुवाइ सकिएको अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता प्रेम खड्काले जानकारी दिए । उनका अनुसार केहीबेरमा आदेश आउने संभावना छ। न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा निलम्बित सचिव पाण्डे, सानु भण्डारी, …

पुरा पढ्नुहॊस »

सन्दीपविरुद्धको मुद्दामा किशोरीको आमाको उमेर यकीन गर्न आदेश

काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित भनिएकी किशोरीको आमाको उमेर एकीन गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । न्यायाधीश राजुकुमार खतिवडाको इजलाशले उक्त मुद्दामाथि सुनुवाई गर्दै किशोरीको आमाको उमेर फरक फरक पाइएपछि यकीन गर्न आदेश दिएको हो । किशोरीको आमाको उमेर २०५३ सालमा पाइएको छ ।

पुरा पढ्नुहॊस »