Tag Archives: featured

लक्ष्मी सनराइज बैंकले प्रकाशित गर्‍यो कार्बन उत्सर्जन प्रतिवेदन

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० को कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित गरेको छ। वातावरणीय उत्तरदायित्वको प्रतिबद्धता अनुसार बैंकले सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित गरेको हो। यो प्रतिवेदनले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जा मार्फत गत आर्थिक वर्षसम्म कुल १५,९६५.११ टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ। जसमध्ये सवारी साधन कर्जामार्फत ३,६४४.५१ टन र आवासीय मार्फत १२,३२०.६० टन कार्बन डाइअक्साइड …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमार्फत हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५,००० देखि ५०,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५०,००१ देखि १००,००० …

पुरा पढ्नुहॊस »

स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

काठमाडाैं । रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै पिछे १०,००० र बम्परमा एक जनाले १००,००० जित्न सकिने भएको छ । स्मिथ एण्ड स्मिथसँगको साझेदारीमा ईसेवा मनी ट्रान्सफरले नयाँ योजना सुरू गरेको हो । यो योजना आगामी जुलाई १५ सम्म लागु हुनेछ । ईसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइरालाले स्मिथ एण्ड स्मिथसँगको साझेदारीमा यो योजना सुचारू भएसंगै अब रोमानियामा बस्ने नेपालीहरुले ईसेवा मनी ट्रान्सफरमार्फत …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, वाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरू ल्याएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३,२१० रुपैयाँ र …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको सौजन्यमा भर्सटाइल मिडिया टेक्नोलोजीले गर्‍यो विद्यार्थीका लागि ‌वित्तीय साक्षरता कार्यक्रम (भिडियोसहित)

काठमाडौं । भर्सटाइल मिडिया‌ टेक्नोलोजी एण्ड मल्टी सप्लायर्स प्रालिको आयोजना तथा कृषि विकास बैंक लिमिटेडको सौजन्यमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम जनकपुरस्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा सम्पन्न सम्पन्न भएको छ । कार्यक्रममा कृषि विकास बैंक लिमिटेड प्रदेश शाखाका निमित्त निर्देशक जयराम शर्माले विद्यार्थीहरूमा वित्तीय साक्षरता सम्बन्धी सूचना, जानकारी र सावधानी अपनाउनका लागि गरिएको कार्यक्रम सान्दर्भिक रहेको धारणा राख्दै २ घण्टाको कक्षा सञ्चालन गरेका थिए । कार्यक्रमका अतिथि नमुना …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

डिशहोमको मिसन ८१, तीन हजारमै वार्षिक रिचार्ज

काठमाडौं । नयाँ वर्षको अवसरमा डिशहोमले ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ। योजनामा ग्राहकहरुले ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकहरुले नजिकैको डिलरदाइकहाँ गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन्। नेपालभरका डिशहोमका डिलर तथा सबडिलरहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन्।

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

नयाँ वर्ष २०८१ को लागि कुमारी बैंकको ‘क्यासब्याक अफर’ सार्वजनिक

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । बैंकका अनुसार यस योजना अन्तर्गत पि.ओ.एस. भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैंया वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्यु.आर. भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा …

पुरा पढ्नुहॊस »

भारतीय फिन-टेक कम्पनी फोनपेले गर्‍यो इसेवा र होटल संघ नेपालसँग साझेदारी

काठमाडौं । नेपाली नयाँ वर्षको उपलक्ष्यमा आजदेखि २ गतेसम्म हुने फेवा महोत्सवमा भारतको फोनपेले भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र होटल संघ नेपालसँग साझेदारीको घोषणा गरेको छ। फेवा महोत्सव नेपालभरिका आन्तरिक पर्यटकमाझ मात्र नभएर भारतीय पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ। परम्परागत नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सङ्गीत प्रस्तुति, परम्परागत नेपाली नृत्य तथा सङ्गीत प्रस्तुति, कला प्रदर्शनी र कार्यशालाहरू लगायतका सांस्कृतिक प्रस्तुतिहरूको साथमा फेवा महोत्सवले नेपाली संस्कृति र …

पुरा पढ्नुहॊस »