डिशहोमको मिसन ८१, तीन हजारमै वार्षिक रिचार्ज

काठमाडौं । नयाँ वर्षको अवसरमा डिशहोमले ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ। योजनामा ग्राहकहरुले ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकहरुले नजिकैको डिलरदाइकहाँ गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन्।

नेपालभरका डिशहोमका डिलर तथा सबडिलरहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस