Tag Archives: featured

‘रुस्लान स्टुडियो’ बाट प्रस्तुत हुँदैछन् नेपालभरका ५० बढी कलाकार

काठमाडाैँ । नेपालको प्रख्यात ब्रान्ड, रुस्लानले बुधबार (२३ अगष्ट) एक कार्यक्रम गर्दै रुस्लान स्टुडियोको सुरुवात गरेको छ।  रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो जसले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ। सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुनेछ। कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ। रुस्लान स्टुडियोको मुख्य उद्देश्य यस अघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परिक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशिलता …

पुरा पढ्नुहॊस »

निफ्राको सञ्चालकमा प्रवीण सुवेदी नियुक्त

काठमाडौँ । पूर्वाधार विकास बैङ्क (निफ्रा)को सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका छन् । भदौ ३ गते बसेको बैङ्क सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सुवेदी सर्वसाधारण लगानीकर्ताको समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् । त्यस्तै श्रीकृष्ण नेपाल, रत्नराज बज्राचार्य, लालमणि जोशी, शङ्कर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंक लिमिटेडद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगन्ज स्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेश द्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने छ । कान्ति बाल अस्पतालमा बिहीबार आयोजित एक समारोहका बीच उक्त रकम प्रदान गर्ने सहमति …

पुरा पढ्नुहॊस »

आज सुनकाे मूल्य स्थिर, चाँदी घट्याे

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। बिहीबार १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १० रूपैयाँले घटेकाे छ। बिहीबार १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५० …

पुरा पढ्नुहॊस »

६० रूपैयाँले घट्यो गोलभेडाको भाउ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ५५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ८०, हरियो फर्सी ८०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ । एक सातामा …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८२ पैसा र बिक्री दर १३२ रुपैयाँ ४२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २४ पैसा र बिक्री दर १६८ रुपैयाँ शून्य पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

म ब्ल्याक लिस्टमा परेको छैन : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई अष्ट्रेलियामा प्रवेश प्रतिबन्ध लगाइएको खबर झुटो भएको बताएकी छिन् । उनले बिहिबार फेसबुकमा एक पोष्ट लेख्दै स्पष्ट पारेकी हुन् । मंगलबारदेखि उनको अष्ट्रेलिया भिसा रद्द भएको खबर फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा फैलिएको थियो । गायिका अधिकारीले आफू भिसा ब्ल्याकलिस्टमा परेको खबर सरासर झुठो बताएकी हुन् I त्यस्तै आफू १८ वर्ष पुगिसकेकाले अभिभावकका लागि आवेदन नदिएकी समेत उनले लेखेकी छिन् । ‘म १८ बर्ष …

पुरा पढ्नुहॊस »

रोयल इनफिल्डको एक्सचेन्ज मेला भदौ १० देखि १५ सम्म

काठमाडाैँ । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले एक्सचेन्ज मेला कार्यक्रम भदौ १० देखि १५ सम्म आयोजन गर्ने भएको छ। कम्पनीका अनुसार यस कार्यक्रममा ग्राहकहरूलाई स्पोट एक्सचेन्ज, बेस्ट भ्यालुएसन/स्पोट फाइनान्स सुविधा उपलब्ध हुनेछ। यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुई पाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्नेछ। हाल रोयल इनफिल्डका क्लासिक ३५०सीसी र स्क्र्याम ४११ सीसी मोडेलहरु उपलब्ध छन् रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो …

पुरा पढ्नुहॊस »

नेप्से सूचक घट्याे

काठमाडौ । दिन सकारात्मक बनेको सेयर बजार बिहीबार फेरि घटेको छ । यस दिन नेप्से सूचक ३१.५२ विन्दुले घटेर २०१३.९३ अंकमा आएर अडिएको छ । १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् । १९९० लाई टेवा दिएर फर्किएको बजार गति लिने अपेक्षाविपरीत पुनः घटेको हो । यसबाट पुनः अनिश्चितता उत्पन्न भएको छ । अब बजारले कुन विन्दुमा पुगेर बाउन्स ब्याक हुन्छ …

पुरा पढ्नुहॊस »

माटो ब्राण्डको सातौं स्टोर बूढानिलकण्ठमा

काठमाडौं । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौं स्टोर बूढानिलकण्ठमा खुलेको छ। स्टोरको उद्घाटन बूढानिलकण्ठ महानगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका छन्। बुधबारदेखि सुरू भएको नयाँ स्टोरसँगै माटोका स्टोरको संख्या सात पुगेको छ। स्टोरको उद्घाटनको अवसरमा ग्राहकलाई विशेष छुट दिइएको छ। स्टोरमा अर्ग्यानिक र विषादीरहित उत्पादन पाइन्छ। माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ। आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन …

पुरा पढ्नुहॊस »