आज सुनकाे मूल्य स्थिर, चाँदी घट्याे

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। बिहीबार १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १० रूपैयाँले घटेकाे छ। बिहीबार १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाडौं । भिजा भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री …

प्रतिकृया दिनुहॊस

This will auto close after