Tag Archives: featured

आज सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनकाे १ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख १० हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १० रूपैयाँले बढेकाे छ। मंगबार १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिलबीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात बैंकका डेबिट–क्रेडिट कार्ड भएका ग्राहकहरु तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो । विभिन्न दुई सय ७७ कम्पनीका ६० लाख ३१ हजार तीन सय ५६ कित्ता शेयर ३४ हजार पाँच सय आठ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ३३ करोड २५ …

पुरा पढ्नुहॊस »

साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेजबाट इसेवामार्फत रेमिट्यान्स भुक्तानी पाउन सकिने

काठमाडाैँ । इसेवा मनि ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। रेमिट्यान्स भुक्तानी सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले हस्ताक्षर गरे। यस सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले इन्जाज पेमेन्टको १५० शाखाहरु, पिओएस, किअस्कस्, वा मोबाईल एप र वेबसाईटबाट नेपालमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सकिने …

पुरा पढ्नुहॊस »

एनसेलको फोरजी जुम्ला पुग्यो

काठमाडाैँ । एनसेल आजियाटा लिमिटेडले पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा फोरजी सेवा पुर्‍याएको छ। सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम कम्पनीले जुम्लामा फोरजी सेवा पुर्‍याएको बताएको छ। एनसेलले जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको छ। मोबाइल ब्रोडब्यान्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलङ्गालगायतका स्थानीयहरू पहिले नै लाभान्वित भइरहेका छन्। यसअघि …

पुरा पढ्नुहॊस »

निःसन्तान हुनु कुनै अपराध वा हीनताबोधको विषय होइन : वात्सल्य

काठमाडाैँ । निःसन्तान हुने समस्या आज धेरैले भोग्दै आएको तर कम चर्चा गर्ने विषय बनेको छ । विश्वव्यापी रुपमा करिब हरेक ८ मध्ये १ दम्पतीले सन्तान प्राप्तिमा समस्या भोगेका छन् । प्रजनन अंगसम्बन्धी समस्यामा बदलिएको जीवनशैली र उमेर धेरै भएपछि सन्तान पाउने चाहना राख्नुले झन् समस्या थपेको छ। अरु रोग जस्तै यसमा खासै कुनै लक्षण नभएको कारण पनि यसमा हाम्रो ध्यान जाँदैन। सन्तान प्राप्तिको प्रयास गर्दा ३५ वर्ष मुनिका महिलाले …

पुरा पढ्नुहॊस »

माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने समय पुनः थप

काठमाडाैँ । माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओमा आवेदन दिने म्याद पुनः थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा भदौ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि यस कम्पनीले आज अर्थात् भदौ १ गतेसम्म आवेदन दिन सक्ने जनाएको थियो । तर, आइपीओ जारी भएको समयमा आयोजना प्रभावित क्षेत्रमा अविरल वर्षाका कारण बाढी पहिरो आएकोले म्याद थप गरिएको कम्पनीले जनाएको छ । यसले भौगोलिक जटिलता, मौसमी प्रतिकुलता तथा प्राकृतिक प्रकोपजस्ता समस्या …

पुरा पढ्नुहॊस »

भगवती हाइड्रोपावरको प्रिमियम आइपीओ बिक्री खुला

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज मंगलबार भदौ ५ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्रीमा ल्याएको हो। यसमा सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई र बिओके क्यापिटलको आजदेखि एकीकृत कारोबार सुरु

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भएकाे छ। ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड भई ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ भएको हाे। ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस …

पुरा पढ्नुहॊस »

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडाैँ । नेपाली बजारमा आज सुनकाे २ सय रूपैयाँले बढेकाे छ। साेमबार १ लाख १० हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख ९ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ २५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज …

पुरा पढ्नुहॊस »