Tag Archives: featured

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले …

पुरा पढ्नुहॊस »

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरबाट रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । । ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई …

पुरा पढ्नुहॊस »

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा करोडौंको अफर

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले करोडौंको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण जेठ १ गतेबाट शुरु गरेको छ। यो तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिस्कृत र अझै ठूलो,अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले बताएको छ। यो अफर अन्तर्गत ५ जनाले Pulsar NS 200 FI ABS बाइक जित्न सक्नेछन् भने अन्य विजेताले iPhone 15, Honor X7B स्मार्टफोन, वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन,माउटेन फ्लाइटदेखि ऐयर बडहरू जस्ता …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा र वन्डर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, …

पुरा पढ्नुहॊस »

किङ्लोङको नयाँ शो रुम पानीपोखरीमा

काठमाडौं । इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङको नयाँ शो रुम काठमाडौँको पानीपोखरीमा उद्घाटन गरिएको छ। १४, १६ र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकल किङगलोङको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नयाँ शो रुम सञ्चालनमा ल्याएको जनाएको छ। किङगलोङ्गका चेयरम्यान ल्यीउ झिजुन द्वारा नयाँ शोरुमको औपचारिक उद्घाटन गरे। किङगलोङ्गको पानीपोखरी स्थित नयाँ शोरुमबाट किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा …

पुरा पढ्नुहॊस »

सुरक्षित तरिकाले कारोबार गर्न इसेवाको ‘एस्क्रो’ सुविधा

काठमाडौं । डिजिटल प्लेटफर्महरूले हाम्रो दैनिक जीवनमा निकै परिवर्तन ल्याएको छ। व्यस्त दैनिकीलाई यी प्लेटफर्महरूले सहज र सुविधाजनक बनाएको छ। सहजता प्रदान गर्ने यस्ता प्लेटफर्महरूको प्रयोग गर्दा केही जोखिमहरू पनि आउँछन्। विशेषगरी रकम लेनदेनको समय असुरक्षित महशुस हुन्छ। यी जोखिमहरूलाई सम्बोधन गर्न इसेवाले नयाँ सेवाको विस्तार गरेको जनाएको छ। कम्पनीका अनुसार इसेवाले ग्राहकहरुको सजिलोको लागि एस्क्रो ‘एस्क्रो’ सुविधा प्रयोगमा ल्याएको हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकासका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा शोक सभा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालयमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै बैंक स्थापना तथा बृद्धिको लागि भएको योगदानको चर्चा भएको थियो। विभिन्न व्यवधानहरु र चुनौतीहरुको सामना गर्दै स्याङ्गजा जिल्लामा स्थानीय व्यक्तिहरुलाई समेटेर बैंक सञ्चालनमा ल्याउनु, जनविश्वास आर्जन गर्नु र फरक …

पुरा पढ्नुहॊस »

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच काठमाडौँ मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाडौँ मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र निको बाल अस्पतालबिच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

काठमाडौँ । कुमारी बैङ्क लिमिटेड र भरतपुर, चितवनस्थित निको बाल अस्पतालबिच छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैङ्कका ग्राहकहरूलाई निको बाल अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी भएको हो । सो सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले सो निको बाल अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैङ्कको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । उक्त सुविधाबाट सेवाग्राहीहरूले …

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखी २५ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्न पर्ने हुनाले यो सुनौलो …

पुरा पढ्नुहॊस »