काठमाडाैं । सिद्घार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको हो । बैंकले उक्त क्षेत्रकासर्वसाधारण तथाउद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
पुरा पढ्नुहॊस »एनआइसी एसिया बैंकको डेपुटी सिइओमा सुधिरनाथ पाण्डे
काठमाडाैं । एनआईसी एशिया बैंकको सञ्चालक समिति बैठकले सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । यसअघि उनी सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए । २०४६ साल मंसिरमा तत्कालीन नेपाल ग्रीण्डलेज बैंकबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका पाण्डेले बैंकको विभिन्न विभागीय प्रमुखका रुपमा रही भूमिका निर्वाह गर्दै आएका हुन् । प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेसँगै उनले बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकको एकै दिन चार नयाँ शाखा संचालनमा
काठमाडौं । ज्योति विकास बैंकले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । सिद्धार्थनगर नगरपालिका ८ भैरहवामा रहेको नयाँ शाखाको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका का.मु. निर्देशक ऋषिराम बराल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच संयुक्त रुपमा उद्घाटन गरे ।त्यसैगरि ओमसतिया गाउँपालिका १ पडसरीमा रहेको नयाँ शाखाको प्रमुख अतिथी ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकका कार्डबाहकलाई सिद्धिपोलि प्याथल्याबमा बिशेष छुट
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र सिद्धिपोलि प्याथल्याबबीच सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट,क्रडिट कार्डवाहक ग्राहकले प्याथल्याबको प्रयोगशालामा जाँच गराउँदा बिशेष छुट पाउँनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका डाईरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गरे । बैंकका देशभरि ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई छन ।
पुरा पढ्नुहॊस »