सिटिजन्स बैंकका कार्डबाहकलाई सिद्धिपोलि प्याथल्याबमा बिशेष छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र सिद्धिपोलि प्याथल्याबबीच सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट,क्रडिट कार्डवाहक ग्राहकले प्याथल्याबको प्रयोगशालामा जाँच गराउँदा बिशेष छुट पाउँनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका डाईरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गरे । बैंकका देशभरि ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई छन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको …

प्रतिकृया दिनुहॊस