सिद्धार्थ बैंकको नयाँ शाखा काँकरभिट्टा र गाइघाटमा

काठमाडाैं । सिद्घार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको हो ।

बैंकले उक्त क्षेत्रकासर्वसाधारण तथाउद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after