काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ । बैंकको ३२औँ साधारणसभाले कम्पनीको २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने भएको छ ।
तपाईंको प्रतिकृया




