Tag Archives: featured

नेपाल रेमिटसँग कामना सेवाको विप्रेषण कारोबार सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनलप्रा. लि.बीच सोमबार विप्रेषण कारोबार सेवाप्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रा.लि.को विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्ने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ्ग …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमईका सीईओको राजीनामा

ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले राजीनामा दिएका छन् । शर्माले करिब ३ बर्षको कार्यकाल बाँकी रहँदै राजीनामा दिएका हुन् । ग्लोबल आइएमई बैंकमै सहायक महाप्रवन्धकको पदबाट प्रवेश गरेका उनी करिब १ बर्ष अघि मात्र बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए ।  

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटका हस्पिटल डाइरेक्टर सञ्जिव राजभण्डारी र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रवद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले  हस्ताक्षर गरे ।सम्झौता पश्चात चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहकतथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको ३ शाखा

काठमाडौं ।राष्ट्रिय वाणिज्य  बैंकले  एकैसाथ छुट्टा छुट्टै स्थानमा ३ नयाँ शाखाको सुरुवात गरेको छ । काठमाडौं महानगरपालिका वडा न ६ स्थित बौद्ध,  जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा ४ गौरीखाली स्थित जाजरकोट र रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वडा न ६ स्थित रुकुमकोटमा नयाँ शाखा विस्तार गरेको हो । हाल बैंकले मुलुकभर २१५ वटा शाखा कार्यलय मार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ । बैंकले गत पुसमसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय/सम्पर्क कार्यालय …

पुरा पढ्नुहॊस »

जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । उक्त  सम्झौतामा इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले उक्त सहमतिपत्रमा हस्ताक्षर गरे। सम्झौता पश्चात  बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया लघुवित्तकाे प्रतिशेयर आम्दानी २३ रुपैंया माथि

काठमाडौं । एनआइएसी एशिया बैंकले उत्साहप्रद वित्तीय विवरण गरेको एनआईशी एसिया बैंकको सहायक कम्पनी एनआईशी एशिया लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आश्चर्यजनक प्रगति हासिल गरेको छ । उक्त अवधिमा लघुवित्तले कुल ५ करोड ७७ लाख भन्दा बढी मुनाफा कमाएको छ । यो आकार अघिल्लो त्रैमासको तुलनामा १९१ प्रतिशतले बढी हो । असोज मसान्तमा लघुवित्तको नाफा १ करोड ९७ लाख थियो भने अघिल्लो वर्षको सोही अवधिमा लघुवित्त २३ हजार रुपैंयाले …

पुरा पढ्नुहॊस »

एनसीसी बैंकका ग्राहकलाई नर्भिक इन्टरनेशनल अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नर्भिक इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नर्भिक इन्टरनेशनल अस्पताल तर्फवाट  कार्यकारी सञ्चालक  राजेन्द्र बहादुर सिंहले  हस्ताक्षर गरे । सम्झौता अनुसार अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले नर्भिक इन्टरनेशनल अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् । बैंकका …

पुरा पढ्नुहॊस »

सिटिजन्स र एक्सिस बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब एक्सिस बैंक लिमिटेड मार्फत भारत बाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेका ८१ वटा शाखाहरु बाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । बैंकले यस अघि कतारको दोहा बैंक, यू.के को क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड …

पुरा पढ्नुहॊस »

कञ्चन डेभलपमेन्ट बैंकबाटै जनरल इन्स्योरेन्सको पोलिसी किन्न सकिने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी कञ्चन डेभलपमेन्ट बैंकबाट किन्न सकिने भएको छ । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडबीच आइतबार ‘बैङ्कासुरेन्स’ सम्झौता भएको भएसँगै त्यस्तो सुविधा प्राप्त हुने भएको हो । आइतबारका दिन आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

पुरा पढ्नुहॊस »

किसानलाई सहुलियतपूर्ण कर्जा लिन सिकाउँदै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

काठमाडौं । किसानले सहुलियतपूर्ण कर्जा कसरी लिन सक्छन् भनेर शिकाउन  शाइन रेसुङ्गा डेभपलमेण्ट बैंक लिमिटेड गाउँ पसेकाे छ । बैंकले सहुलियतपूर्ण कर्जाबारे जानकारी दिन किसानसँग अन्तरक्रिया थालेकाे  छ । बैंकले छत्रकोट गाउँपालिकाका प्रमुख मधुकृष्ण पन्थको प्रमुख आतिथ्यतामा खज्र्याङ्गमा अन्तरक्रिया कार्यक्रम गरी वडा नम्बर ५ र ६ गुल्मीका कृषकहरुसँग सहुलियतपूर्ण कर्जाको सुविधा र त्यस्तो कर्जा लिन अपनाउनु पर्ने विधि बारे अन्तरक्रिया गरेको हो । आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण …

पुरा पढ्नुहॊस »