जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

उक्त  सम्झौतामा इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले उक्त सहमतिपत्रमा हस्ताक्षर गरे।

सम्झौता पश्चात  बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस

This will auto close after