रेमिट्यान्स

कतारमाथिको नाकाबन्दी प्रभाव, नेपाली कामदार पनि ७५ प्रतिशतले घटे

काठमाडौं । आतंकवादलाई समर्थन गरेको आरोपमाा छिमेकी मुलुकहरुले नाकाबन्दी लगाए पछि कतार जाने नेपाली कामदारको संख्या ७५ प्रतिशतले घटेको छ । नेपाली युवाका लागि वैदेशिक रोजगारीका प्रमुख गन्तब्य मध्ये कतार पनि एक हो । अहिलेसम्म कतारमा कार्यरत कोही पनि नेपाली समस्यामा नपरे पनि यहाँ जाने कामदारहरुको संख्या भने दिनहुँ घटिरहेको छ । नाकाबन्दी लगाउनु अघि दैनिक औषतमा चार सय कामदार कतार जाने गरेको अहिले यो संख्या एक सयमा रोकिएको हो …

पुरा पढ्नुहॊस »

नजिकका आफन्तले मात्र भिसा पाउने

मुसलमानबहुल ६ देशका नागरिक तथा विश्वभरका शरणार्थीका लागि अमेरिकाले नयाँ भिसा जारी गरेको छ । बिहीबारदेखि लागू भएको नयाँ नियमअनुसार अब अमेरिकी भिसा प्राप्त गर्न नजिकका आफन्त तथा व्यावसायिक व्यक्ति हुनुपर्नेछ । यसबाट इरान, लिबिया, सोमालिया, सुडान र यमन प्रभावित हुनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि ७ मुस्लिमबहुल देश र विश्वभरका शरणार्थीका लागि यात्रा प्रतिबन्धको घोषणा गरेका थिए । नयाँ नियमअनुसार आगामी ९० …

पुरा पढ्नुहॊस »

ट्रम्पले अर्को चुनावको तयारी थाले

काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेको पाँच महिना पनि नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो २०२० को चुनावको लागि तयारी अहिलेदेखि नै थालेका छन् । ट्रम्पले वासिंगटनमा रहेको आफ्नो होटलमा २०२० को चुनावको लागि खर्च जुटाउनको लागि फन्ड रेजिङ् कार्यक्रमको आयोजना गरेका हुन् । उनले आयोजना गरेको उक्त कार्यक्रमका प्रत्येक सहभागिले ३५ हजार अमेरिकी डलर दिनुपर्ने थियो भने त्यहाँ ३ सय कुर्सी रहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ । ह्वाइट …

पुरा पढ्नुहॊस »