आँधी र भीषण बर्षाबाट भारतमा आठको मृत्यु

नयाँ दिल्ली। भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाबाट आठको  ज्यान गएको बताइएको छ ।…

हेलिकोप्टर दुर्घटनामा राजकुमारको मृत्यु

काठमाडौं । साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको…

डीभी चिठ्ठा खारेज गर्ने डोनाल्ड ट्रम्पको प्रस्ताव

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् ।  ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा…

मेक्सीकोको कारागारमा कैदीहरूबीच झडप, १३ को मृत्यु

काठमाडौं । मेक्सिकोकोको एक कारागारका कैदीहरु बीचको विवादले झडपको रुप लिँदा १३ को मृत्यु भएको छ भने ४८ जना घाइते…

अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार:उत्तर कोरिया

मिसाइल परिक्षणपछि  युरोपमा उत्तर कोरियाका सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधी एलेग्जेन्ड्रा काओ डि बेनोले हमलाको प्रकृति हेरेर उत्तर कोरिया अमेरिकामाथि हाइड्रोजन…

जापान र अमेरिकालाई ध्वस्त पार्ने उत्तर कोरियाको चेतावनी

आफ्नो आणविक परिक्षणको सम्बन्धमा संयुक्त राष्ट्र सुरक्षा परिषदले प्रतिबन्ध लगाउने निर्णयको समर्थन गरेको भन्दै उत्तर कोरियाले आणविक हतियार प्रयोग गरेर जापान र…

गोर्खाल्यान्ड आन्दोलनको वार्ता आज

गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार वार्ता हुँदैछ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता…

उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको घोषणा

काठमाडौं । उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको घोषणा गरेको छ ।उत्तर कोरियाले आइतबार परीक्षण गरेको बम जापानको नागासाकी…

बार्सिलोनामा आतंककारी आक्रमणमा १३ को मृत्यु

बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताइँदा कम्तीमा १३ जनाको ज्यान गएको छ। प्रहरीले झण्डै ५० जना…

उत्तर कोरियाले अमेरिकी सेनाको अखडामा कुनै पनि वेला आक्रमण गर्न सक्ने

उत्तर कोरियाले पश्चिम प्रशान्त क्षेत्रको गुआमस्थित अमेरिकी रणनीतिक सैन्य आधार वरपर ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्न योजना गरिरहेको दाबी गरेको छ…

मेलेसियामा अवैध बस्ने विदेशीलाई देश निकाला गर्ने अभियान आजबाट सुरु

मेलेसियाले  मेलेसियामा अवैध बस्ने विदेशीलाई देश निकाला गर्ने अभियान आजबाट सुरु  गरेको छ । यो अभियानको मुख्य उद्देश्य भनेको वैधानिक कागजात बिना…

कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने

कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ । कतारको मन्त्रिपरिषदले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित…

ताजा सामाग्री