रुकुमको भुमे गाउँपालिकामा अध्यक्षमा माओवादीका रामसुर बुढामगरले ३ हजार ४८२ मत र उपाध्यक्षमा मीनाकुमारी बुढाले ३ हजार ४९४ मत ल्याएर विजयी भएका छन् ।
पुरा पढ्नुहॊस »गुल्मी दरबार गाउँपालिकामा कांग्रेस विजयी
गुल्मीको गुल्मी दरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अशोककुमार थापाले ५ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण भुसालले ४ हजार सात सय ५० मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »धनकुटा नगरपालिकाको वडाध्यक्ष पदमा नयाँशक्ति विजयी
धनकुटा । धनकुटा नगरपालिकाको वडा नम्बर ३ मा वडाध्यक्ष पदमा नयाँ शक्ति पार्टीका विकास घिमिरेले २९० मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मुकुन्द भण्डारीले २५८ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »बझाङको थलारा गाउँपालिकामा एमाले विजयी
बझाङ । बझाङको थलारा गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर उपाध्याय २ हजार ७ सय ७८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राम खातीले २ हजार ८१ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस विजयी
बाजुरा ।बाजुराको बडिमालिका नगरपालिकामा मेयरमा कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावलले २ हजार ९ सय २ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी रावलले २ हजार ८ सय ५२ मत प्राप्त गरेकी छन् ।
पुरा पढ्नुहॊस »झापाको कचनकबल गाउँपालिकावडा नम्बर १वडाध्यक्षमा राप्रपा विजयी
झापा । कचनकबल गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार लक्ष्मीनारायण यादव विजयी भएका छन् । यादवले ८६० मतका मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ७३२ मत आएको छ ।
पुरा पढ्नुहॊस »अमरगढी नगरपालिकामा एमाले विजयी
डडेलधुरा ।अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । एमालेले अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेको छ ।
पुरा पढ्नुहॊस »संखुवासभाको शिलिचोङमा कांग्रेस विजयी
संखुवासभाको शिलिचोङ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कुलुङले १८८१ मत ल्याएर विजयी भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका योगेन्द्र कुलुङले १३४७ मत ल्याएका छन् ।यस्तै उपाध्यक्ष्मा पनि कांग्रेसकै लालकुमारी कुलुङ १६९९ मतका साथ विजयी भएकी छन् । उपाध्यका निकटतम प्रतिद्वन्द्वी माओवादीकै देवी कुमारी राईले १४०८ मत ल्याइन ।
पुरा पढ्नुहॊस »झापा दमकको मतगणना स्थगित
काठमाडौं । झापाको दमक नगरपालिकाको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको निष्पक्षतामा प्रश्न उठाउँदै कांग्रेस, माओवादीसहितका दलले मतगणना बहिस्कार गरेका छन् । निर्वाचन अधिकृत बेदराज फुयल र डीएसपीको व्यवहार र क्रियाकलाप निष्पक्ष र स्वतन्त्र नदेखिएकाले निजलाई तुरन्त फिर्ता बोलाई नयाँ निर्वाचन अधिकृत नियुक्त गरेर मात्र मत गणना कार्य अघि बढाउन कांग्रेस, माओवादी सहितका दलका उम्मेदवारले भनेका छन् ।
पुरा पढ्नुहॊस »अमेरिकाको उच्च पदमा नेपाली मूलका मोहन गुरुङ
नेपाली मूलका मोहन गुरुङ एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा ३ वर्षको लागि नियुक्त भएकन छन् । अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई उक्त पदमा पून नियुक्त गरेका हुन ।चालिस बर्षको इतिहासमा उक्त पदमा नियुक्ति पाउने गुरुङ पहिलो नेपाली मूलका व्यक्ति हुन । गुरुङ सियाटल वाशिङ्गटनमा बसोबास गर्दै अँएका गुरुङसँग चिकित्साक्षेत्र अन्तर्गत वीर अस्पतालमा झण्डै डेढ दशक सेवा गरेको अनुभव छ । सन् १९९९ मा नेपाल सियाटल समाज …
पुरा पढ्नुहॊस »