संखुवासभाको शिलिचोङमा कांग्रेस विजयी

संखुवासभाको शिलिचोङ  गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कुलुङले १८८१ मत ल्याएर विजयी भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका योगेन्द्र कुलुङले १३४७ मत  ल्याएका छन् ।यस्तै उपाध्यक्ष्मा पनि कांग्रेसकै लालकुमारी कुलुङ १६९९ मतका साथ विजयी भएकी छन् । उपाध्यका निकटतम प्रतिद्वन्द्वी माओवादीकै देवी कुमारी राईले १४०८ मत ल्याइन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री