कैलाली । कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रका शेरबहादुर चौधरीले ५ हजार २२८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी फोरम…
नेपालगन्जको मेयरमा राप्रपाका धवलसम्शेर, उपमेयरमा कांग्रेसकी उमा थापा विजयी
नेपालगन्ज । नेपालगन्ज उपमहमानगरपालिकाको मेयरमा राप्रपाका डा. धवलसम्शेर राणा तथा उपमेयरमा नेपाली कांग्रेसका उमा थापामगर विजयी भएका छन् । थापा…
चितवनमा यात्रुबाहक बस दुर्घटनाः ३ जनाको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुदाँ घाइते भएका सातमध्ये तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केन्द्रीय कार्यदल…
मर्चवारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा केशवनन्द बानियाँ ३४०५ मत प्राप्त गरी विजयी भएका…
सन्धिखर्कको मेयरमा कांग्रेस विजयी
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवार कमलप्रसाद भुसालले ८३०३ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठ ७१२७ मत ल्याएका छन् ।
इलामको देउमाई नगरपालिकामा एमाले विजयी
इलाम । इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेका सूर्य पोखरेल सात हजार ३४७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी…
कपिलवस्तुमा राजपा विजयी
कपिलवस्तु । स्वतन्त्र उम्मेदवारी दिएका राजपाका निसार अहमद खाँले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा १ हजार ८ सय ३७ मत ल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी…
कुन स्थानीय तहमा कसले जिते,सूचीसहित
एमालेले जितेका स्थानीय तहः १. मैवाखोला गाउँपालिका, ताप्लेजुङ २. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३. फुङलिङ नगरपालिका, ताप्लेजुङ ४. एङवरक गाउँपालिका, ताप्लेजुङ…
ओखलढुंगामा ५.१ रेक्टरस्केलको परकम्प
काठमाडौं ।आज बिहान ७ः४३ मिनेट जाँदा ओखलढुङ्गामा ५.१ रक्टरस्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा…
सप्तरीमा अविरल वर्षाका कारण सयौं घर डुबानमा
शुक्रबार मध्यरातदेखि पहाडी भेगमा भएको अविरल वर्षाका कारण खाँडोलगायतका विभिन्न नदीमा आएको बाढीले सप्तरीको सयौं घर डुबानमा परेको छ। खाँडो, जिता, महुली,…
रुकुमको भुमेमा माओवादी विजयी
रुकुमको भुमे गाउँपालिकामा अध्यक्षमा माओवादीका रामसुर बुढामगरले ३ हजार ४८२ मत र उपाध्यक्षमा मीनाकुमारी बुढाले ३ हजार ४९४ मत ल्याएर विजयी भएका…
गुल्मी दरबार गाउँपालिकामा कांग्रेस विजयी
गुल्मीको गुल्मी दरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अशोककुमार थापाले ५ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा…



