काठमाडौं । नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बस्दका कारण जनजीवन प्रभावित भएको छ । राजधानी काठमाडौं भन्दा पनि विभिन्न जिल्लाहरुमा सवारी साधन चल्न सकेका छैनन् । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका स्थानमा बन्दको प्रभाव खासै नदेखिए पनि बाहिरी जिल्लाहरुमा बन्दको सामान्य असर देखिएको छ ।पूर्वी नेपालको इलाममा लामो तथा छोटो दुरीका यातायात चल्न सकेका छैनन् । बजार र सडक क्षेत्र सुनसान झैं देखिएको छ । चितवनको खैरैनी …
पुरा पढ्नुहॊस »सुनकोशी नदीमा कार खस्यो २ जनाको मृत्यु
सिन्धुली । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका –२ कमेरेफाँटमा मंगलवार विहान–२ बजे कार दुर्घटना हुदाँ एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। अरु दुई जना घाइते भएका छन्। खोटाङ हलेसीबाट काठमाडांै तर्फ आउदै गरेको बा.१३ च ३७९३ नम्बरको कार सुनकोशी नदीमा खसेको हो। दुर्घटनामा परी कारमा सवार काठमाडौं महानगरपालिका –३१ नयाँबानेश्वर बस्ने ४५की हेमा लामिछाने र सोही ठाँउ बस्ने वर्ष ६० का अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी …
पुरा पढ्नुहॊस »करेन्ट लागेर महिलाको मृत्यु
तनहुँ । तनहुँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की घर भई तनहुँको म्याग्दे गाउँपालिका–२ पाटेचौर बस्ने २८ वर्षीया सीता आले रहेकी छन्। बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार पाटेचौरका माधव घिमिरेको घरमा डेरा बस्दै आएकी ५२ वर्षीया तिलमाया आलेको कोठामा पाहुना …
पुरा पढ्नुहॊस »मलेसियाको गाँठोः विज्ञ भन्छन्– चाबी मन्त्रीसँग छ, जहिले चाह्यो तहिले खुल्छ
काठमाडाैँ । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? विज्ञहरूको निचोड छ, ‘ श्रममन्त्रीको इगो (अहम्) ले अड्काइरहेको छ ।’ गत वर्ष जेठ २ गते मन्त्री गोकर्ण विष्टले मलेसियाका लागि काम गरिरहेका विभिन्न संस्थाका सञ्चालकलाई व्यापक धरपकड गरे । तिनीहरूविरुद्ध सरकार अदालत गयो। तिनलाई लगाइएको आरोप थियो, श्रमिकसँग अनावश्यक शुल्क उठाएको …
पुरा पढ्नुहॊस »बाबु ‘इन्काउन्टर’मा मारिएपछि छोराछोरी भन्छन्, सीए र डाक्टर बन्ने सपना सकियो
काठमाडाैँ । सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि उनका छोराछोरी पढाइ रोकिने चिन्तामा छन् । बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी ‘इन्काउन्टर’मा मृत्यु भएको थियो । लालबन्दीबाट मोटरसाइकल चढेर सिन्धुली जाँदै गर्दा प्रहरीले गरेको जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको सर्लाही प्रहरीले दाबी गर्दै आएको छ भने उनको पार्टीले …
पुरा पढ्नुहॊस »आर्थिक वर्ष २०७६/७७ का लागि ७५३ वटै स्थानीय तहको बजेट आज आउँदै
आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ७ सय ५३ वटै स्थानीय तहको बजेट मंगलबार सार्वजनिक हुँदैछ । अन्तर सरकारी सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्यवको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ । अघिल्लो वर्ष धेरै स्थानीय तहले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न सकेका थिएनन् । यसले गर्दा वित्तीय अनुशासनमा प्रश्न उठिरहेको छ । …
पुरा पढ्नुहॊस »तराई-मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा आशंका
काठमाडौं । सांसदहरुले तराई–मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा सांसदहरुले द्रुतमार्गको काम निर्धारित समयमै सम्पन्न हुनेमा आशंका व्यक्त गरेका हुन् । उनीहरुले डीपीआर निर्माणको कामसमेत अहिलेसम्म नसकिएको भन्दै दुई वर्षभित्रै आयोजना सकिन कठिन हुने बताए । डीपीआरको काम सक्न भइरहेको ढिलाइले लागतसमेत बताउने उनीहरुको भनाइ थियो । आयोजनाको कामलाई तत्काल तीव्रता दिनुपर्ने सांसदहरुको भनाइ थियो । द्रुतमार्ग …
पुरा पढ्नुहॊस »दुई युवतीमाथि सामूहिक बलात्कार
रुपन्देही । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । …
पुरा पढ्नुहॊस »खल्तीबाट शिक्षक नियुक्ति गर्ने कार्य बन्द गरिनुपर्छः शिक्षामन्त्री
भक्तपुर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले आफ्नो खल्तीका मानिसलाई शिक्षक नियुक्ति गर्ने परम्परा बन्द गर्नु पर्ने बताएका छन् । सोमबार चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘हामी केही समयपछि स्थानीय तहमा शिक्षक पठाउँदै छौं । तर केन्द्र सरकारले पठाएको शिक्षकले सबैमा नपुग्न सक्छ, त्यसैले शिक्षक नियुक्ति गर्दा गुणात्मक शिक्षक नियुक्तिमा ध्यान दिनु जरुरी छ ।’ नेपालमा प्रावधिक विषय पढ्ने विद्यार्थीको संख्या नौ प्रतिशत मात्र भएकाले …
पुरा पढ्नुहॊस »सिमकोटमा उडान सुरु भयो, मानसरोवरबाट आएका पर्यटक नेपालगञ्ज फर्किन थाले
हुम्ला । वर्षाका कारण आइतबार एक दिन अबरुद्ध भएको हुम्लाको हवाई सेवा सुचारु भएको छ । सोमबार बिहान ढिलोगरी मौसम खुलेपछि बन्द हवाई यातायात संचालनमा आएको छ । जिल्लामा मनसुन सुरु भएको पहिलो दिन मै हवाई सेवा सुचारु नहुँदा तीन सय भन्दा बढी मानसरोवर कैलाशको तीर्थ यात्रा गरेर फर्केका यात्रीहरु सिमकोट र हिल्सामा रोकिएका थिए । मौसम खुलेसँगै पर्यटकलाई नेपालगंज लैजान थालिएको तारा एयरका सिमकोट सहइन्चार्ज नुर्बु लामाल बताए । …
पुरा पढ्नुहॊस »