काठमाडौं । सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रद्द नहुने भएको छ । काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिमलगायतका सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई मलेसियामा रहेको प्रहरीको अनुमान छ । नेपाल ल्याउने प्रयास स्वरुप कास्की प्रहरीले राईको राहदानी रद्द गर्न भन्दै राहदानी विभागलाई पत्र लेखेको थियो । तर, विभागले उनको राहदानी रद्द गर्नुपर्ने आधार नदेखिएको जवाफ पठाएको छ । राहदानी …
पुरा पढ्नुहॊस »कैलाश सिरोहियाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका उनी शुक्रबार राति काव्या अस्पतालमा भर्ना भएका हुन् । गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल गरिएको थियो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको बताइएको …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्याङमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ । विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो …
पुरा पढ्नुहॊस »कार्यदल बैठक : रविकै नाममा अड्को
काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार सिंहदरबारमा बसेको कार्यादलको बैठक बिनानिष्कर्ष सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रूपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताए । ‘कांग्रेस यसमा थप लचकता अपनाएर आएको छ । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ संलग्न भएका सहकारीको बारेमा नाम किटान …
पुरा पढ्नुहॊस »कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक आगामी आईतवारसम्मका लागि स्थगित भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठक आईतवारसम्मका लागि स्थगित भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले पटक पटक नेपाली काँग्रेसलाई आसन ग्रहण गरेर सभा सञ्चालनका लागि सहज वातावरण बनाइदिन आग्रह गरेपनि काँग्रेसले उठेर अवरोध जनाएपछि बैठक आईतवार बिहान ११ बजेसम्मका लागि स्थ्गित भएको सभामुख घिमिरेले घोषणा गरे । उनले विधिसम्मत रुपमा बोल्ने व्यवस्था …
पुरा पढ्नुहॊस »बानेश्वरमा कांग्रेस नेतृत्वमा विपक्षी दलहरूको बैठक
काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको बैठक बसेको छ । कांग्रेस संसदीय दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलहरूको बैठक बसिरहेको हो । प्रतिनिधिसभा बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बसेको हो । कांग्रेसले सदनमा कसरी अघि बढ्ने भन्नेबारे राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी दलहरूसँग छलफल गरेको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षीहरूले संसद् अवरोध …
पुरा पढ्नुहॊस »केन्द्र सरकारले आफैँ काम गरेन, हामीलाई पनि गर्न दिएन : बालेन शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको उनको गुनासो छ ।
पुरा पढ्नुहॊस »शीतल निवास पुगे प्रधानमन्त्री, के भयो कुराकानी ?
काठमाडौ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । उनी भेटवार्ताका लागि बिहानै शीतल निवास पुगेका हुन् । भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।
पुरा पढ्नुहॊस »कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियासँग आजदेखि प्रश्नोत्तर
काठमाडौं । नागरिकता कीर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको आजदेखि बयान शुरु हुँदैछ । सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने शुक्रबार शुुरु हुन लागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् । सिरोहियालाई शुक्रबारसम्म मात्रै तीन दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको थियो । बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ । मंगलबार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा …
पुरा पढ्नुहॊस »