फ्राइडे रिलिजमा ‘कागजपत्र’

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार नेपाली कथानक चलचित्र ‘कागजपत्र’ रिलिज भएको छ ।

अपिल विष्ट निर्देशित चलचित्रले जसरी हुन्छ अमेरिका तथा अष्ट्रेलिया जानै पर्छ भन्ने पछिल्लो समयको सामाजिक मनोविज्ञानलाई मुख्य कथानक भएको छ ।

निर्देशक विष्टले अधिकांश कलाकार थिएटरबाट हन्ट गरेका छन् । भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन थिएटरबाट लिएका निर्देशक विष्टले चलचित्र ‘ब्रेकअप’ फेम्ड नायिका सिल्पा मास्केलाई मुख्य भूमिका दिएका छन् ।

चलचित्रले बिहीबार साँझ प्रिमियर शो देखाएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस